हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

Posted on: 15 May, 2022

जेठ १, हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् ।्

उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!