पछिल्लो समयका समाचारहरु |


चौध घण्टाको यात्रा अब ३५ मिनेटमै !

Posted on August 01, 2021 | views : 2698 | कास्की - KSK

बासुदेव पौडेल । साउन १७, गण्डकी। पोखराबाट नेपालगञ्जसम्म  सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान

Read More

वर्षेनी बढ्दो प्राकृतिक विपत्ति, कुन वर्ष कति क्षति ?

Posted on August 01, 2021 | views : 138 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना । साउन १७, काठमाडौँ (रासस)। पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प

Read More

धितोपत्र बोर्ड अध्यक्षलाई कारवाही गर्न युनियनको माग

Posted on August 01, 2021 | views : 176 | काठमाडौँ - KTM

साउन १७, काठमाडौँ (रासस)। नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ ।  बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको

Read More

महुली लघुवित्तमा रोजगारीको अवसर, हेर्नुहोस् विज्ञापन

Posted on August 01, 2021 | views : 260 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृतका लागि १ जना, विभागीय सहायक कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग र प्रदेश तथा अनुगमन कार्यालयको लागि अधिकृत, सहायक अधिकृतका लागि केही, शाखा प्रमुखक

Read More

डिप्रोस लघुवित्तको नाफा ७१ करोड, एकैवर्ष बढ्यो ४४ करोड नाफा

Posted on August 01, 2021 | views : 229 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ सय ५९ प्रतिशत नाफा बढाएको छ । डिप्रोक्सले सो अवधिमा ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा महुलीको खुद नाफा २७ करोड ४९ लाख रुपैयाँ मात्रै थियो ।  अहिले डिप्रोक्ससँग १ अर्ब ५६ लाख रुपैयाँ बराबर

Read More

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप

Posted on August 01, 2021 | views : 98 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका  नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताउनुभयो । नगरबासीमध्ये कोभिसिल्ड

Read More

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

Posted on August 01, 2021 | views : 188 | कास्की - KSK

वासुदेव पौडेल । साउन १७, गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ ।&nb

Read More

वैदेशिक रोजगारीमा गएका १२ सय ४३ जनाले ज्यान गुमाए, परिवारलाई ७३ करोड आर्थिक सहायता वितरण

Posted on August 01, 2021 | views : 289 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं । वैदेशिक रोजगारीमा गएका १ हजार २ सय ४३ नेपाली श्रमिकहरूको गन्तव्य देशमा मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न २७ देशमा गएका १ हजार २ सय ४३ जनाको मृत्यु भएको वैदेशिक रोजगार वोर्डको सचिवालयले जानकारी दिएको छ ।  साउदी अरबमा गत वर्ष&n

Read More

संसद् सचिवालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत

Posted on August 01, 2021 | views : 112 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं। निजी बैंकबाट हुँदै आएको संघीय संसद सचिवालयको सम्पूर्ण सरकारी कारोबार अव राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । त्यसको कार्यान्वयन सुरु भैसकेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद्को बैठकमा सदस्यहरूले पटक पकट सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको बिषय उठाएको र अन्य

Read More

चितवनमा महिला उद्यमी बढे

Posted on August 01, 2021 | views : 115 | चितवन - CTW

साउन १७, चितवन (रासस) । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ । गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेद

Read More

मेलम्ची बाढी अपडेट : सत्र घर टहरा बगायो

Posted on August 01, 2021 | views : 211 | काठमाडौँ - KTM

साउन १७, सिन्धुपाल्चोक (रासस) । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।  ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर ग

Read More

सुनको भाउ घट्यो, कति छ बजार मूल्य ?

Posted on August 01, 2021 | views : 1275 |

साउन १७, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छाप

Read More

शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द

Posted on August 01, 2021 | views : 160 | पाँचथर - PCT

साउन १७, पाँचथर । कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्रायः छन् । पाँचथरको सदरमुकाम फिदिममा निषेधाज्ञाका समयमा समेत अन्य अधिकांश व्यवसाय आंशिकरूपमा सञ्चालन भइरहे पनि यहाँका नौवटा प्रतिष्ठान १५ महिनादेखि बन्द छन् । फिदिममा डेढ द

Read More

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

Posted on August 01, 2021 | views : 235 | उदयपुर - UDP

साउन १७, उदयपुर | जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

Read More

काम खोज्न भारत जानेको लर्को

Posted on August 01, 2021 | views : 291 | डोटी - DT

साउन १७, डोटी | कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको

Read More

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ

Posted on August 01, 2021 | views : 224 | काठमाडौँ - KTM

साउन १७, झापा | कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम

Read More

कोरोना सङ्क्रमितले भरिए भरतपुर अस्पताल

Posted on August 01, 2021 | views : 263 | चितवन - CTW

साउन १७, चितवन | भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइए

Read More

सिन्धुपाल्चोकमा बाढी: असार १ गते जोगिएको पुल पनि बग्यो, हेलम्बु र मेलम्चीको सम्पर्क बिच्छेद

Posted on August 01, 2021 | views : 399 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं । सिन्धुपाल्चोकमा गे रातिको बाढीको कारण रातो पुल बगाएको छ । गत असार १ गते आएको बाढीमा जोगिएको पुल बाढीले बगाएको हो । गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए

Read More

कतार जान लागत बढ्ने: खोप लगाए पनि क्वारेन्टिन बस्नैपर्ने, खोप नलगाए जान पाइदैन

Posted on August 01, 2021 | views : 723 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं | कतारले कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लगाएपछि वैदेशिक रोजगारमा जाने नेपालीहरु त्यसबाट प्रभावित हुने भएका छन् । कतारले यसअघि कोरोना विरुद्धको खोप लगाएकाहरुलाई क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको थियो भने खोप नलगाए पनि कतार प्रवे

Read More

मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन ढल्यो

Posted on August 01, 2021 | views : 319 | सिन्धुपाल्चोक - SDP

साउन १७, सिन्धुपाल्चोक (रासस) । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिनुभएको हो । यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यत

Read More

ओली र नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्नेमा ओली असहमत

Posted on August 01, 2021 | views : 287 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन। आगामी महाधिवेशनसम्म पार्टी अध

Read More

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

Posted on August 01, 2021 | views : 254 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं  । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि कोरोना बीमाको दाबी भुक्तानी औपचारिक रूपमा नै स्थगित गरेका हुन् । सरकारले बजेट निकासी

Read More

कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, देखिन्छन् यस्ता लक्षण

Posted on August 01, 2021 | views : 604 | काठमाडौँ - KTM

साउन १७,  काठमाडौं  । बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु–याउन सक्ने विज्ञको चेतावनी छ । कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामार

Read More

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

Posted on July 31, 2021 | views : 253 | काठमाडौँ - KTM

साउन १६, बेइजिङ, चीन (रासस/एएनआई) । चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ ।  चीनमा पछिल्ला दिनहरूमा विश्वका अन्य मुलुकमा जस्तै कोभिड–१९ को नयाँ प्रकार ‘डेल्टा भेरिएन्ट’ बाट सङ्क्रमितको सङ्ख्यामा अचानक वृद्धि भइरहेको पाइएको छ ।  थप सङ्क्रमितमध्ये ३० व्य

Read More

जापानमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य सङ्कटकाललाई निरन्तरता

Posted on July 31, 2021 | views : 297 | काठमाडौँ - KTM

साउन १६, टोकियो, जापान, (रासस/एएनआई) । जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस सङ्क्रमण दर बढेको भन्दै शनिबार सरकारले स्वास्थ्य सङ्कटकालको अवस्था जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।   त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्यो

Read More

बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

Posted on July 31, 2021 | views : 274 | मकवानपुर - MKW

साउन १६, बागमती (रासस) । मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।   भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्व

Read More

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छ : गृह मन्त्रालय

Posted on July 31, 2021 | views : 224 | दार्चुला - DCL

साउन १६, काठमाडौँ (रासस) । गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइ सकेको जनाएको छ ।  यही साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरू भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रमम

Read More