बैशाख ३, काठमाडौं | नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ । समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधिन बिधेयकलगायतमा छलफल गरिनेछ ।
Read Moreबैशाख ३, तेहरान | हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्द सुरू भएको हो । यति मात्र होइन, इरानले इजरायल माथी आक्रमण गरे पछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो भने देशैंभरीका इरानी जनताले उत्सव मनाए
Read Moreबैशाख ३, मुम्बई | आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए । सो घटना पछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका
Read Moreबैशाख ३, काठमाडौँ | गढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुदै छन् । चन्
Read Moreबैशाख ३, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन मात्र बनाएको थियो । मुम्बईका लागि रोहि
Read Moreबैशाख ३, काठमाडौँ | नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने छ । नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपालले आफ्नो
Read Moreबैशाख ३, काठमाडौं | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको
Read Moreबैशाख ३, काठमाडौँ | आजमिति २०८१ साल बैसाख ३ गते सोमवार तदअनुसार अप्रिल १५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको सत्तमी तिथी पुनर्वसु नक्षत्र, सुकर्मा योग । चन्द्र राशि मिथुन । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३९ देखि १२:३० सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५
Read Moreवैशाख २, पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो। भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका
Read Moreवैशाख २, काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा श्रीमान–श्रीमतीसहित तीन् जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४
Read Moreवैशाख २, नेपालगञ्ज । झ्यालबाट छिरेर कोठामा गई युवतीलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चैत्र २९ गते विहान ४:४० बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको १९ वर्षीया अनिता बस्नेतको कोठामा झ्यालको जाली काटेरभित्र पसेका अस्फाग कुरेसीले ज्यान मार्ने उद्देश्यले
Read Moreवैशाख २, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर इरानमा हुने आक्रमणमा सहयोग नहुने बताएका छन् । अमेरिकी मिडिया एक्जियसका अनुसार बाइडेनले शनिबार भएको फोन सम्पर्कमा यस्तो बताएका हुन् । इरानले इजरायललाई गरेको ड्रोन तथा मिसाइल हमला रोक्न सहयोग गरेक
Read Moreवैशाख २, काठमाडौँ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ । अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७
Read Moreवैशाख २, कञ्चनपुर । कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा च्यापिएर आज एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवी जोशीको थ्रेसरमा च्यापिएर ज्यान गएको हो । गहुँ थ्रेसिङको क्रममा च्यापिएपछि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्य
Read Moreवैशाख २, काठमाडौँ । अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले विनाअक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण १ को सफल आरोहण गरेकी छन् । पेपरले गाइडद्वय मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ः०७ मिनेटमा अन्नपूर्ण १ हिमालको चुचुरोमा पाइला टेकेको जानकारी दिइन् । दुई वर्षभित्र विश्वका आठ हजार मिट
Read Moreवैशाख २, धनगढी । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबि पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । नेता रावलले यस्तै कृत
Read Moreवैशाख २, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुर्नबहाली भएको छ । नाउपाकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उनको पद पुर्नबहाली भएको हो । आजै सर्वोच्चका न्य
Read Moreवैशाख २, काठमाडौँ । सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा २८ बर्षिय सुजनले आइतबार जिब्रो छेडेका हुन् । उनले अघिल्लो वर्ष पनि जिब्रो छेडेका थिए । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् ।
Read Moreवैशाख २, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो । यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य
Read Moreवैशाख २, काठमाडौँ । काठमाडौँ, दाङ र गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सडकको पेटीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी हुन् । यसैगरी काठमाडौँकै दक्षिण
Read Moreबैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबि पेश गरिएको छ । केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रुपमा उनले मुख्यमन्त्रीमा दाबि
Read Moreवैशाख २, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गरेका छन् । आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गरे
Read Moreबैशाख २, काठमाडौँ । एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई बधाई दिएका छन्। एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी गिब्सले सामाजिक सञ्जालमा एक्समार्फत बधाई दिएका हुन् । गिब्सले सन् २००७ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय वि
Read Moreबैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । चौधरीले नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबि पेश गरेका हुन् । चौधरीलाई मुख्यमन्त्री बनाउने पत्रमा नाउपाका ७ जना, कांग्रेसक
Read Moreबैशाख २, काठमाडौँ । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेकी हुन् ।
Read Moreबैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरी कांग्रेस र एकीकृत समाजवादीका सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । आज सरकार दाबि गर्न प्रदेश प्रमुखले तोकेको अन्तिम दिन हो । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्
Read Moreबैशाख २, काठमाडौँ । इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेपछि इजरायलमा साइरन बज्न थाल्यो । सायरनको आवाजले मानिसहरु पक्कै पनि आतंकित भए पनि इरानको यति ठूलो आक्रमणले पनि इजरायललाई खासै नोक्सान पुर्याउन सकेन । वास्तवमा यसको कारण यो हो कि इजरायलको एयर डिफेन्स सिस्टम, जसले आइरन डोम सिस्टमको साथमा इरा
Read More