पछिल्लो समयका समाचारहरु |


बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु

Posted on June 29, 2020 | views : 228 | काठमाडौँ - KTM

असार १५, ढाका। बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।  सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।  यस दुर्घटनामा

Read More

सामसङ एम सिरिजमा आयो ग्यालेक्सी एम ११ स्मार्ट फोन, यस्ता छन् फिचर

Posted on June 29, 2020 | views : 365 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ । स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ फोन बजारमा ल्याएको छ। यसमा माइन्फिनिटी ओ डिस्प्ले रहेको विज्ञप्तिमा उल्लेख छ। यो समूहमा पर्ने अन्य स्मार्टफोनहरुमध्ये यो कार्यक्षमता बढी रहेको जनाइएको छ। 'ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपा

Read More

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छः प्रधानमन्त्री

Posted on June 29, 2020 | views : 155 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले १७ औ

Read More

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्यु

Posted on June 29, 2020 | views : 141 | काठमाडौँ - KTM

असार १४, जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २  लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।  नेपाली समयानुसार स

Read More

सुनचाँदीको आजको मूल्य कति छ ?

Posted on June 29, 2020 | views : 258 | काठमाडौँ - KTM

असार १४, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन तोलामा ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी

Read More

विदेशबाट ११ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति फर्किए (हेर्नुहोस्)

Posted on June 29, 2020 | views : 433 | काठमाडौँ - KTM

असार १४, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा मृत्यु हुनेको संख्या यो साता शून्यमा झरेको छ । अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोभिड-१९ का कारणले ज्यान गर्ईसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार स

Read More

सलह किरा मार्नेलाई किलोको एक सय दिइने

Posted on June 29, 2020 | views : 203 | स्याङ्गजा - SNJ

असार १५, स्याङ्जा। भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।  गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर था

Read More

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

Posted on June 29, 2020 | views : 153 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द

Read More

झापाका १४ पालिका बाढीबाट प्रभावित

Posted on June 29, 2020 | views : 177 | झापा - JP

असार १५, भद्रपुर। झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।   झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य नौ वटा नदीले दमक नगरपालिकाबाहेकका पालिकामा प्रभावित पार्ने रेडक्रसको तथ्याङ्कले देखाएको

Read More

पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने

Posted on June 29, 2020 | views : 142 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिने भएको छ ।  पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल

Read More

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

Posted on June 29, 2020 | views : 532 | सर्लाही - SLH

असार १५, सर्लाही। असार सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।  आइतबार राति भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएको स

Read More

पोखरा महानगरमा १९ किमी सडक कालोपत्रे, ७० किमी ग्राबेल

Posted on June 29, 2020 | views : 178 | कास्की - KSK

असार १५, कास्की। भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा महानगरभित्र १९ किमी सडक कालोपत्रे गरिएको जनाएको छ । महानगर प्रमुख मानबहादुर जिसीले पूर्वाधार विकासतर्फ पहिलो प्राथमिकताका सडक र समपुरक अनुदान बजेटबाट गरी १९ किमी सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो

Read More

कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली

Posted on June 29, 2020 | views : 130 | महोत्तरी - MHT

असार १५, महोत्तरी | महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा)को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो । कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहर थुप्रिएर दुर्गन्ध

Read More

दार्चुलामा नहर भत्किदा दुई जनाको ज्यान गयो

Posted on June 29, 2020 | views : 313 | दार्चुला - DCL

असार १५, काठमाडौं | दार्चुला जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा दुई जनाको ज्यान गएको छ ।  गएराती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भ

Read More

धन कमाएर सुन्दर घर बनाउने रामबाबुको सपनामा कालो बादल मडारिएपछि...

Posted on June 29, 2020 | views : 295 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार १५, दोहा | प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो ।  आज भन्दा

Read More

बन्दाबन्दीमा गुणस्तरहीन सामान बिक्री : चार लाखको सामग्री बरामद गरी नष्ट

Posted on June 29, 2020 | views : 131 | बैतडी - BTD

असार १५, बैतडी | बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य  गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ । बजार अनुगमन गर्दा करिब रु चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएको छ ।   जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा रु तीन लाख ७६ हजारको अखाद्य वस्तु

Read More

कतारबाट एक शव सहित १४८ जना नेपाली स्वदेश फर्किए

Posted on June 29, 2020 | views : 206 | काठमाडौँ - KTM

योगेन्द्र योगी | असार १५, दोहा | कोरोना लगायत विभिन्न समस्याका कारण स्वदेश फर्कन नपाएकाहरु उद्धार उडानमार्फत् कतारबाट १ सय ४८ जना नेपाली स्वदेश फर्केका छन् । कतारस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार पहिलो चरणको चौथो उडानमार्फत् ३२ जना महिला र र १ सय १६ जना पुरुष स्वदेश फर्केका हुन् ।  द

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 2097 | कैलाली - KLL

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, दर्जन बढी घाइते

Posted on June 28, 2020 | views : 648 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । उक्त झडपमा गोली समेत चलेको बताइएको छ । तर प्रहरीले गोली चलेको पुष्टि गरेको छैन । उक्त ठाउँमा प्रहरी पुगिसकेको बताइएको छ । गोलीका छर्रा लागेर एक दर्जनबढी व्यक्तिहरु घाइते भएका छन् । कुन पक्षका कार्यकर

Read More

मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता

Posted on June 28, 2020 | views : 104 | सिन्धुपाल्चोक - SDP

असार १४, मेलम्ची | निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् ।  भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे  किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्

Read More

क्वारेन्टिनमा मृत्यु भएका बैतडीका एक व्यक्तिको रिपोर्ट नआउँदै दाहसंस्कार

Posted on June 28, 2020 | views : 218 | बैतडी - BTD

असार १४, बैतडी । क्वारेन्टिनमा खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आज दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आज घरपरिवारले नै दाहसंस्कार गरेका हुन् ।   दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई महिनाद

Read More

१ सय ७२ सपनाफल: के देखे राम्रो, के नराम्रो ? हेर्नुहोस्

Posted on June 28, 2020 | views : 595 | काठमाडौँ - KTM

एजेन्सी :- सपना हरेक मानिस र जीवजन्तुले देख्ने गर्छन् | र, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ । मानव मस्तिष्क र पशुपक्षीको मस्तिष्कबीच यो फरक छ, पशुपक्षीले सपना देखेको थाहै पाउँदैनन्, वा निद्रा खु

Read More

शेयर बजार सोमबारदेखि खुल्दै

Posted on June 28, 2020 | views : 179 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ । धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो ।  बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोवारमा स्थायित्

Read More

गुल्मीमा पहिराले घरगोठ बगायो

Posted on June 28, 2020 | views : 216 | गुल्मी - GLM

असार  १४, तम्घास । गुल्मीमा पहिराले घरगोठ बगाउँदा रु २५ लाख बराबरको क्षति भएको छ । गएराति गुल्मी दरबार गाउँपालिका–१ बलिथुम पीपलपोखरास्थित ६५ वर्षीय लोकबहादुर सोनारीको घरगोठ बगाउँदा उक्त क्षति भएको स्थानीयवासीले बताएका छन् । अविरल वर्षाले सोनारीको घरभन्दा करिब २० मिटरमाथिबाट गएको पहिराले उनको घर

Read More

आज थप ४६३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १२७७२ पुग्यो

Posted on June 28, 2020 | views : 250 | काठमाडौँ - KTM

असार १४, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  आज मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु

Read More

बागलुङमा वर्षाका कारण जमीन भासिन थालेपछि तीन घर विस्थापित १७ घर उच्च जोखिममा

Posted on June 28, 2020 | views : 236 | बाग्लुङ्ग - BGL

असार १४, गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाका कारण जोखिममा परेको स्थानीयवासीले गुनास

Read More

लगातार वर्षाले जनकपुर जलमग्न

Posted on June 28, 2020 | views : 176 | धनुषा - DNS

असार १४, धनुषा । शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको  छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो ।    जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन्

Read More