समाज |


टोखामा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

Posted on December 27, 2019 | views : 268 |

पुस ११, काठमाडौं | काठमाडौंको  टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ | महानगरीय प्रहरी वृत्तका अनुसार स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो | उनी बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् | छतब

Read More

डोटीमा छाउगोठ हटाउन प्रशासनद्वारा उर्दी जारी

Posted on December 27, 2019 | views : 872 |

पुस ११, डोटी | डोटीमा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो। जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला सदरम

Read More

काठमाडौँको तारकेश्वरमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on December 27, 2019 | views : 271 |

पुस ११, काठमाडौँ | काठमाडौँमा टिप्पर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ | तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा दुर्घटना भएको हो | चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्गको मृत्यु भएको हो | शुक्रबार काठमाडौंबाट फोहोर बोकेर  नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 5082 |

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

बेनी–जोमसोम सडक सुक्खा पहिरोका कारण अवरुद्ध

Posted on December 27, 2019 | views : 317 |

पुष ११, मुस्ताङ | मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।  बिहीबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसो

Read More

छाउगोठ हटाउन प्रशासनको उर्दी

Posted on December 27, 2019 | views : 406 |

विमलबहादुर विष्ट | पुष ११, डोटी | जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालयले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले

Read More

दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा

Posted on December 27, 2019 | views : 340 |

पुष ११, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ ।  बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रह

Read More

माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह

Posted on December 27, 2019 | views : 1101 |

पुष ११, धनुषा | प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।  विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभा

Read More

दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार

Posted on December 27, 2019 | views : 223 |

पुष ११, कैलाली | धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ ।  धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कै

Read More

युवतीलाई बलि चढाउन भारत लैजान लागेको आरोपमा ७ जना पक्राउ

Posted on December 26, 2019 | views : 577 |

पुष १०, काठमाडौँ | मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पुर्याएर तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको

Read More

पेस्तोल देखाएर दाङको बबई गाउँपालिका अध्यक्षकी श्रीमतीमाथि हातपात

Posted on December 26, 2019 | views : 405 |

पुस १०, दाङ | दाङमा गाउँपालिकाका अध्यक्षकि अज्ञात समूहले  हातपात गरेको छ | जिल्लाको बबई गाउँपालिकाकाका अध्यक्ष भुवनेश्वर पौडेलको घरमा अज्ञात समूहले हतियार देखाएर खानतलासी गरेको हो | अज्ञात समुहले उनकी श्रीमती कमला पौडेलमाथि बिहीबार बिहान पेस्तोल देखाएर हातपात गरेको छ | बिहीबार विज्ञप्ति निकालेर

Read More

वन्यजन्तुको छाला र हतियार सहित बाजुरामा ७ जना पक्राउ

Posted on December 26, 2019 | views : 414 |

पुस १०, बाजुरा | बाजुरामा बन्यजन्तुको चोरी शिकारीमा संग्लन ७ जना हतियार सहित  ७ जना पक्राउ परेका छन् | ढिनन्दा नगरपालिका पाण्डुसेनबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटले जानकारी दिए | पक्राउ पर्नेमा बुढिनन्दा नगरपालिका ८ का ५९ बर्षि

Read More

यस्तो अमानवीय हर्कत, नेपाली युवतीलाई भारतमा बलि चढाउँन लगियो !

Posted on December 26, 2019 | views : 850 |

पुस १०, काठमाडौं | नेपाली एक युवतीलाई बलि दिने योजाना बनाएका सात जनालाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ | नवलपरासी कावासोतीका कृष्ण तामाङ, सप्तरी राजविराजका उमेश साह, दाङ घोराहीकी दिलकुमारी बूढामगर, मोरङ विराटनगरका दिलिप पोदार, धादिङ झार्लाङका प्रेमा तामाङ र सुनसरीका रंजितकुमार चौधरीलाई काठमाड

Read More

सुनसरीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Posted on December 26, 2019 | views : 270 |

पुस १०, सुनसरी | सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो । कुटाइ

Read More

जङ्गलमा भेटियो पुरुषको जस्तो देखिने मानव कङ्काल

Posted on December 26, 2019 | views : 270 |

पुस १०, काभ्रे | काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको  छ |  बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक म

Read More

सुर्य ग्रहण यस्तो देखियो हेर्नुहोस (फोटो फिचर)

Posted on December 26, 2019 | views : 488 |

पुस १०, काठमाडौँ | पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको छ | ग्रहणले बिहान ८:४२ मा स्पर्श गरेर बिहान १०:०१ बजे मध्य हुने ग्रहण ११:३१ बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ | हेर्नुहोस तस्बिरमा आज सुर्य ग्रहण लागेको 

Read More

काठमाडौँमा प्रहरी हूँ’ भन्दै सेट बोकेर धम्क्याउने एक जना पक्राउ

Posted on December 26, 2019 | views : 192 |

पुस १० काठमाडौँ |  ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्र

Read More

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

Posted on December 26, 2019 | views : 585 |

पुस १०, काठमाडौँ | पुष लागे संगै देशैभरि चिसो बढ्ने क्रम छ | काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ | बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको छ | जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ भने डडेल्धुरामा १.७, सर्खेतको २, दीपायलको

Read More

चितवनमा बाघ मृत फेला

Posted on December 26, 2019 | views : 255 |

पुस १०, चितवन | चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ। निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक

Read More

सर्लाहीमा चिसो छल्न बालिएको आगोले जलेर एकको मृत्यु

Posted on December 26, 2019 | views : 874 |

पुष १०, सर्लाही | चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो

Read More

खण्डग्रास सूर्यग्रहण: कुन-कुन राशि शुभ र अशुभ ?

Posted on December 26, 2019 | views : 538 |

पुष १०, काठमाडौँ | पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८:४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।  पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान

Read More

४० वर्ष पुरानो पुखौली पैदल मार्ग कालोपत्रे हुने

Posted on December 25, 2019 | views : 226 |

पर्वत । २०४०  साल  सम्म धौलागिरीलाई वुटोवल सुनौलीसम्म जोड्ने छोटो पैदल मार्गको रुपमा रहको नौडाँडा कार्कीनेटा सडकखण्ड कालोपत्रे हुने भएको छ । ट्याक खुलेकोे डेड दशक पछि कालोपत्रे हुने भएको हो । गण्डकी प्रदेश सरकारले  स्याङजाको नौडाँडादेखी पर्वतको हिलोखोला हुँदै कार्कीनेटासम्मको ११ किलो

Read More

सर्लाहीमा ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

Posted on December 25, 2019 | views : 718 |

पुस ९,काठमाडौँ | सर्लाहीमा ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको हो | आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्

Read More

नेपालमा बसेर यस्तो थियो चिनियाँ नागरिकको योजना

Posted on December 25, 2019 | views : 366 |

पुस ९, काठमाडौँ  | नेपाल र चिनको संयुक्त अप्रेशनमा राजधानीका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् | नेपाल आएर चिनियाँ नागरिकले अपराध गरिरहेको ‘ब्रिफिङ’पछि त्यहाँका अधिकारीले त्यस्तो गतिविधि रोक्न चाँडै नै उपयुक्त कदम चालिने चिनियाँहरुले बताएका थिए | भदौमा नेपालका विभिन्न बै

Read More