२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’, दुई घण्टा उडान प्रभावित

२०८०, १६ चैत्र शुक्रबार ११:१८

चैत १६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

 

विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त समयमा उडान र अवतरण बन्द गरिएको थियो । जसले जहाज उडान र अवतरणमा ‘डिले’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । क्यालिब्रेसन फ्लाइट गर्नुअघि नै ‘नोटिस’ जारी गरिएको थियो ।

विमानस्थलमा प्रयोग गरिएका उपकरण चेकजाँच गर्न क्यालिब्रेसन फ्लाइट गरिएको थियो । “विमानस्थलमा प्रयोग गरिएको उपकरणले काम गरेको छ/छैन भनेर चेकजाँच गर्नुपर्ने हुन्छ । त्यसैका लागि आज हामीले क्यालिब्रेसन फ्लाइट गरेका हौँ,” झाले भने, “यो नियममा नै हुन्छ, हामीले सोहीअनुसार गरेका हौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना