कांग्"/>
कांग्"/>
चैत १८, काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २-३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरू अलमलमा परेका थिए ।

कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै बत्ती गएको थियो ।
एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा पनि बत्ती गएको थियो ।