खेलकुद |


क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

Posted on February 10, 2024 | views : 182 |

माघ २७, काठमाडौँ | क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । यस अघि विहिबार सम

Read More

एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले हङकङविरुद्ध खेल्दै

Posted on February 10, 2024 | views : 153 |

माघ २७, काठमाडौं | आजदेखि मलेसियामा हुने एसीसी महिला प्रिमियर कप शुरु हुदैछ । नेपालले आज आफ्नो पहिलो खेल खेल हङकङविरुद्ध खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७स् १५ बजेदेखि शुरु हुने छ ।     यस प्रतियोगितामा नेपाल समुह 'डी' मा रहेको छ । समुह '

Read More

नेपालले आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै

Posted on February 10, 2024 | views : 214 |

माघ २७, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दै छ । यो खेल टियु मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुदैँछ । यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १(० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिर

Read More

सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदानमा उत्रिँदै पारस खड्का

Posted on February 09, 2024 | views : 409 |

माघ २६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् । रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् । रुपन्

Read More

आइएल टी-२० खेल्न युएई लागे दीपेन्द्र, लिग २ मा उपलब्ध होलान् ?

Posted on February 09, 2024 | views : 342 |

माघ २६, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी–२० प्रतियोगिता युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए । जारी प्रतियोगितामा दीपेन्द्र सम्मिलित जायन्ट्सले हालसम्म ९ खेल खेलिसकेको छ । त्यसमध्ये ५ खेलमा

Read More

फुटबलमा 'निलो कार्ड' ल्याउने तयारी

Posted on February 09, 2024 | views : 659 |

माघ २६, काठमाडौं | लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ। हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब 'निलो कार्ड' पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो। टेलिग्राफको रिपोर्ट अनुसार निलो कार्डको ट्रायल छिटै हुने

Read More

अल नासरमाथि अल हिलाल २-० ले विजयी

Posted on February 09, 2024 | views : 254 |

माघ २६, काठमाडौँ | क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एक एक गोल गरेका थिए । यस खेलमा पछिल्लो समय इन्जुरीका कारण मैदान बाहिर

Read More

क्यानडाविरुद्ध रोहित बने 'प्लेयर अफ द म्याच'

Posted on February 08, 2024 | views : 305 |

माघ २५, काठमाडौँ |  कप्तान रोहित पौडेल क्यानडाविरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका छन् । एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध शानदार बलिङ गर्दै हर नजिक पुगेको नेपाललाई जित दिलाएका कप्तान पौडेल खेलको प्लेयर अफ द म्याच बनेका हुन् । प्लेयर अफ द म्याच बनेका रोहितलाई १५ हजार नगद पुरस्कार

Read More

क्यानडामाथि नेपालको रोमाञ्चक जित

Posted on February 08, 2024 | views : 429 |

माघ २५, काठमाडौँ |  एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि मैदानमा भएको खेलमा सहज जिततर्फ लम्किरहेको क्यानाडालाई नेपालले ७ रनले स्तब्ध तुल्यायो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालल

Read More

नेपाललाई छैटौँ सफलता, ६८ रन बनाएका निकोलसलाई पवनले क्रिजबाट हटाए

Posted on February 08, 2024 | views : 294 |

माघ २५, काठमाडौँ | एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका पवन सर्राफले छैटौँ सफलता दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाका निकोलस किर्टोनलाई पवनले ४०.४ ओभरमा बोल्ड गरे । अर्धशतक बनाएका किर्टोनले क्यानडाको स्को

Read More

कप्तान रोहितले लिए क्यानडाको पाँचौ विकेट

Posted on February 08, 2024 | views : 233 |

माघ २५, काठमाडौँ | नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले पाँचौ विकेट लिएका छन् । उनले सिरेस माेभालाई १ रनमा आउट गरे । यसअघि कुशल मल्लले चौथो विकेट लिएका थिए । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड आउट गरेका थिए । २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ३८ ओ

Read More

क्यानडाको चौथो विकेट गुम्यो, कुशल मल्लले गरे हर्श थाकरलाई बोल्ड

Posted on February 08, 2024 | views : 250 |

माघ २५, काठमाडौँ | क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको छ । यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए ।

Read More

क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता, कप्तान रोहितले लिए विकेट

Posted on February 08, 2024 | views : 247 |

माघ २५, काठमाडौँ | एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत जारी पहिलो खेलमा क्यानडाविरुद्ध घरेलु टोली नेपाललाई तेस्रो सफलता मिलेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीवार जारी खेलमा कप्तान रोहित पौडेलले नेपाललाई सफलता दिलाएका हुन् । क्यानडाले १९.४ ओभरमा ११४ रन बनाएको अवस्थामा तेस्रो विकेट गुमाएको हो । नेप

Read More

क्यानडाको दोस्रो विकेट गुम्यो, सोमपालले लिए विकेट

Posted on February 08, 2024 | views : 239 |

माघ २५, काठमाडौँ | नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे । क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ । यसअघि रिज

Read More

रिजनको डेब्यु विकेटमा क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

Posted on February 08, 2024 | views : 296 |

माघ २५, काठमाडौँ | अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गरेको नेपालका बाँया हाते तीब्र गतिका बलर रिजन ढकाललाई पहिलो विकेट मिलेको छ । उनले नवानित धलिवललाई तेस्रो ओभरको पाचौं बलमा आउट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु क्रिकेट लिएका हुन् । रिजनको विकेटमा नेपालले पहिलो सफलता पाएको छ । धलिवल व्यक्तिगत ६

Read More

दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० खेल्ने

Posted on February 08, 2024 | views : 312 |

माघ २५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् । उनी गल्फ जायन्टसबाट आइएल टि२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । आइएल टी- २० का लागि आवद्ध भएपछि ऐरीले खुस

Read More

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

Posted on February 08, 2024 | views : 274 |

माघ २५, काठमाडौँ | नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन जोडे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए

Read More

क्यानडाविरुद्ध नेपालको सातौं विकेट पतन

Posted on February 08, 2024 | views : 313 |

माघ २५, काठमाडौँ | क्यानडाविरुद्ध नेपालको सातौं विकेट गुमेको छ । नेपालले सातौं विकेटको रुपमा पवन सर्राफ १५ रनमा आउट भए । उनी शहिद अहम्दजाइको बलमा बोल्ड आउट भएका हुन् । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ४५ ओभरमा सात विकेट गुमाएर एक सय ९६ रन बनाएको छ । नेपाल

Read More

क्यानडाविरुद्ध नेपालले गुमायो पाँचौं विकेट

Posted on February 08, 2024 | views : 293 |

माघ २५, काठमाडौँ | क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपाल १४१ रन बनाउँदा पाँच विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा नेपालका कुशल मल्ल २० रनमा आउट भए । यसअघि ओपनर कुशल भुर्तेल ६२ रनमा आउट हुँदा भीम सार्की १७ रनमा आउट भएका थिए । ओपनर आसिफ शेख ८ र प्तान रोहितकुमार पौडेल पनि ८ रनमा पभेलिएन फर्किए

Read More

क्यानडाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै, दुई खेलाडीको डेब्यू

Posted on February 08, 2024 | views : 196 |

माघ २५, काठमाडौँ | नेपालले क्याानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गति

Read More

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज

Posted on February 08, 2024 | views : 195 |

माघ २५, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ । यो खेल त्रिभुवन बिश्व बिधालयकाे खेल मैदानमा बिहान ९ः १५ बजेदेखि शुरु हुदैँछ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पह

Read More

बुमराह आईसीसी टेष्ट वरीयतामा पहिलो पटक शिर्ष स्थानमा

Posted on February 07, 2024 | views : 281 |

माघ २४, काठमाडौँ | जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् । ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन् । दोस्रो स्थानमा द

Read More

भारतसँग ४-० ले पराजित हुँदै यू-१९ महिला साफबाट बाहिरियो नेपाल

Posted on February 06, 2024 | views : 290 |

माघ २३, काठमाडौँ | भारतसँग पराजित हुँदै नेपाल बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनशिपबाट बाहिरिएको छ । अन्तिम खेलमा भारतसँग ४-० गोलले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भूटानलाई १-० ले हराएको थियो । नेपालसँगै भूटान ब

Read More

विलियम्सनले बनाए टेस्ट क्रिकेटमा ३१औं शतक

Posted on February 06, 2024 | views : 229 |

माघ २३, काठमाडौँ | न्यूजील्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडेका छन्, जसको ३० टेस्ट शतक छ। दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इन

Read More