खेलकुद |


रियल मड्रिडका प्रशिक्षक लुपेटेगुई बर्खास्त

Posted on October 30, 2018 | views : 1740 |

कात्तिक १३, काठमाडौं । रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई अनुबन्धन भएको करिब ४ महिनामै बर्खास्त गरेको छ ।  जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा स्पेनिस क्लब रियलले लुपेटेगुईलाई नियुक्त गरेको थियो । तर पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उनला

Read More

बझाङमा बिसिए कप क्रिकेट अर्को साता सुरु हुने

Posted on October 28, 2018 | views : 857 |

टेकेन्द्र  बोहरा | कात्तिक ११,  बझाङ | सुदुरपश्चिम प्रदेसको  हिमाली जिल्ला बझाङमा धैली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।  यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले जानकारी दिएका छन । प्रतियोगित

Read More

बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिलातर्फको भलिवल प्रतियोगिता सम्पन्न

Posted on October 28, 2018 | views : 1087 |

टेकेन्द्र  बोहरा | कात्तिक ११, बझाङ | बझाङको ऐतिहासीक तथा धार्मिक मेला सिलदेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिला जिल्ला व्यापी  गाँउपालीका स्थरीय महिला भलीवल प्रतियोगिता सम्पन्न भएको छ ।गाँउपालीका स्थरीय जिल्ला ब्यापी  भलिवल प्रतियोगितामा छविस पाथीभेरे गाँउप

Read More

'देवलकप २०७५' को उपाधी जालपादेवी युवाक्लवलाई

Posted on October 28, 2018 | views : 609 |

टेकेन्द्र बोहरा | कात्तिक ११, बझाङ | जिल्लामा कार्तिक ४ गतेवाट सुरु भएको "देवलकप क्रिकेट प्रतियोगिता २०७५" शनिबार सम्पन्न भएको छ । नेपालीहरूका महान चाड विजया दशमी तथा दिपावलीको पावन अवसरमा जालपादेवी यूवाक्लब देवलले उक्त प्रतियोगिता आयोजना गरेको हो । शनिबार भएको अन्तिम फाइनल खेलमा टस जितेर ब्याटिङ्

Read More

रिडिकोटमा यसबर्ष पनी १ लाख ५ हजार धनराशिको क्रिकेट प्रतियोगिता हुदै

Posted on October 28, 2018 | views : 770 |

कमल रावल | कात्तिक ११, अछाम | साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको बडासैन खेलमैदानमा यस बर्षपनी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । २०७० सालबाट नियमित रुपमा हुदै आएको क्रिकेट प्रतियोगिता यो बर्ष कात्तिक १४ गतेबाट सुरु हुने भएको छ ।  दिपावलिको अवसरमा रिडिकोट क्रिकेट क्लबको आयोजना

Read More

फिदिममा तरुण गोल्डकप सुरु ,कुम्मायक गोल्डकप मा हिलिहाङ सेमीफाइनलमा

Posted on October 27, 2018 | views : 961 |

कमल घिमिरे।कार्तिक१०।पाँचथर,  पाँचथरको फिदिममा आजबाट दोस्रो तरुण गोल्डकप सुरु भएको छ । नेपाल तरुण दलको ६६ औँ स्थापना दिवसको अवसरमा गोल्डकपको आयोजना गरिएको हो ।खेलको उद्घाटन नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले रेफ्री प्रमुख सन्तोष राईलाई बल हस्तान्तरण गरेर भएको थियो। आज बाट सुरु भएको

Read More

बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवादै बिवाद

Posted on October 27, 2018 | views : 628 |

टेकेन्द्र बोहरा | कातिक १०, बझाङ | सुर्मादेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको भलीवल प्रतियोगितामा बिवाद चुलीएको  छ । बिहिवार भएको खेलमा केदारस्यु गाँउपालीका र बुगल नगरपालीका बिच भएको खेलमा बिवाद भएको हो त्यस्तै सुक्रवार भएको खेलमा खप्तड छान्ना गाँउपालीका र मस्टा गाँउपालीक

Read More

महिला फुटबल टोलीको कप्तानमा थापा

Posted on October 26, 2018 | views : 1103 |

कात्तिक ९, काठमाडौँ | नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् ।  मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । थापाले पहिलो पटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन्

Read More

विश्वकप ट्रफी आज ल्याइँदै, नेपाल हुँदै यी देश लगिने

Posted on October 26, 2018 | views : 805 |

कात्तिक ९, काठमाडौँ | इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट

Read More

फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो

Posted on October 25, 2018 | views : 832 |

कात्तिक ८, काठमाडौँ | फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।  विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो ।  दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान

Read More

पोखरा प्रिमियर लिग: बुटवलले ल्यायो दुई विदेशी खेलाडी

Posted on October 25, 2018 | views : 645 |

कात्तिक ८, काठमाडौँ | पोखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।  पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएइबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य स

Read More

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु, नेपाल माल्दिभ्ससँग भिड्दै

Posted on October 25, 2018 | views : 723 |

कात्तिक ८, काठमाडौँ | साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा म

Read More

विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै

Posted on October 25, 2018 | views : 616 |

कात्तिक ८, काठमाडौँ (रासस) | इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।  आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशब

Read More

महिला फुटबल–नेपाल थाइल्याण्डसँग २-० ले पराजित

Posted on October 24, 2018 | views : 762 |

कात्तिक ७, काठमाडौँ (रासस) | एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।  थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो ।  थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता

Read More

फुटबल मैदानको शिलान्यास

Posted on October 24, 2018 | views : 734 |

कात्तिक ७, खोटाङ (रासस) | केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित जरङ्खामा अन्तर्राष्ट्रियस्तरको फुटबल खेल मैदान बन्ने भएको छ ।  पाँच वर्षभित्र बन्ने सो मैदानको आज प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गर्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गर्नेगरी निर्माण गर्न लागिएको खेल मैदान आगामी

Read More

नेपाल कतारबीच फुटबल विकासबारे आयो यस्तो खबर

Posted on October 24, 2018 | views : 675 |

कात्तिक ७, काठमाडौँ | फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ ।  कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका

Read More

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

Posted on October 24, 2018 | views : 421 |

कात्तिक ७, काठमाडौँ, | एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ ।   थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले ‘प्रि

Read More

सन्दिपको पारिश्रमिक कम्तीमा ७० लाख, बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर

Posted on October 23, 2018 | views : 1087 |

कात्तिक ६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका होनाहार बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई अष्ट्रेलिया स्थित मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो ।  सन्दीप बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । भर्खरै १८ वर्षका लेग स

Read More

बार्सिलोना फेरि शीर्ष स्थानमा, कप्तान मेस्सी घाइते भए

Posted on October 21, 2018 | views : 1062 |

कात्तिक ४, काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा अंक तालिकामा आफूभन्दा माथि रहेको सेभियालाई हराएर बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।  तर, सेभियासँगको खेलमा बार्साका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । उनको चोट कति गम्भीर हो भन्ने निर्क्यौल भैसकेको छैन ।   डिफेन्डिङ च्याम्पियन बार्सि

Read More

पर्यटन बिकासका लागि गोल्डकप हुने

Posted on October 15, 2018 | views : 1089 |

कमल घिमिरे।असोज २९। पाँचथर ।स्थानिय स्तरको पर्यटन प्रवद्र्धनको लागि पाँचथरको कुम्मायकमा कुम्मायक गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।    स्थानिय कुम्मायक–४ मा रहेको पृथ्वी माविको खेल मैदानमा आगामि कातिक ९ देखि १५ गते सम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पाँचथर जिल्लाक

Read More

सिङ्गापुरले नेपाललाई दियो जितका लागि ८२ रनको लक्ष्य

Posted on October 12, 2018 | views : 645 |

असोज २६, काठमाडौँ | आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत छनोट चरणको अन्तिम खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिङ्गापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुम

Read More

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

Posted on October 12, 2018 | views : 691 |

असोज २६, काठमाडौँ | नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते सङ्घले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।  सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कास्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र

Read More

नेपालको लगातार पाँचौं जित, चीन १० विकेटले पराजित

Posted on October 10, 2018 | views : 712 |

असोज २४, काठमाडौँ | आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’मा नेपालले लगातार पाँचौँ जित निकालेको छ ।  आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाँै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विक

Read More

उपविजेता बन्न सफल नेपाली फुटबल टोलीलाई जनही पचास हजार

Posted on October 10, 2018 | views : 791 |

असोज २४, काठमाडौँ (रासस) | अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ ।  एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रि

Read More