By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    11 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    12 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    16 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रहरीसँगको दोहोरो भिडन्तमा १८ माओवादी मारिए
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रहरीसँगको दोहोरो भिडन्तमा १८ माओवादी मारिए
काठमाडौँ - KTMविश्व

प्रहरीसँगको दोहोरो भिडन्तमा १८ माओवादी मारिए

साझासवाल
Last updated: October 24, 2016 8:55 am
साझासवाल
1 Min Read
Share

कात्तिक ८, काठमाडौं । भारतको ओडिशास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको भिडन्तमा १८ माओवादी मारिएका छन् । 

विशाखापट्नमका वरिष्ठ प्रहरी अधीक्षक राहुल देव शर्माका अनुसार सोमबार बिहान ६ बजे कियासिर बेगानगी जंगलमा मुठभेड भएको हो । 

घटनास्थलबाट प्रहरीले भारी मात्रामा हतियार र गोलाबारुद बरामद गरेको छ । प्रहरीका अनुसार घटनास्थलबाट चार थान एके-४७ राइफल, दुई थान एसएलआर र दुई थान इन्सास राइफल बरामद भएको छ ।

प्रहरीको आक्रमणबाट कैयौं माओवादी लडाकुहरु घाइते भएको अनुमान गरिएको छ । प्रहरीतर्फ भएको हताहतिबारे केही बताइएको छैन ।

सुरक्षाकर्मीहरुले जंगललाई घेरा हालेका छन् । त्यहाँ थप प्रहरी फोर्स मगाइएको छ । घटनास्थलबाट शव बरामद गर्ने क्रम चलिरहेको छ । मृतकको संख्या बढ्नसक्ने प्रहरीले अनुमान गरेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article बिर्सन नै सक्तिन म हाम्रो त्यो अतित
Next Article विदेशबाट फर्किएर फूल खेती, स्वदेशमै कमाइ राम्रो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसूचना प्रबिधि

फेसबुकद्वारा ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

काठमाडौँ–निजगढ फास्ट ट्र्याकको ८० प्रतिशत काम सकियो

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

विदेशबाट नेपाली फर्काउने विषयमा मन्त्रीपरिषद बैठकले कुनै निर्णय गरेन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?