गजल

तिमीले नै भन्थ्यौ जीवन ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गजल

तिमीले नै भन्थ्यौ जीवन ह"/>

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिर्सन नै सक्तिन म हाम्रो त्यो अतित

२०७३, ८ कार्तिक सोमबार ०८:५०


गजल

तिमीले नै भन्थ्यौ जीवन हार हैन जीत

पिरतीको खोल ओडी पार्यौ भयभित ।

भताभुङ्ग भयो आज कल्पनाको घर

यस्तै हुदो रैछ क्यारे जिन्दगीको रित ।

कस्तो चोखो माया तिम्रो लाग्थ्यो सुन्दर मन

सधैं सधैं चाहन्थे म मात्र तिम्रै हित ।

सातै जुनी तिमी मेरो म हुँ तिम्रो भन्थ्यौ

बिर्सन नै सक्तिन म हाम्रो त्यो अतित ।

जित्नै पर्छ पिरतीमा भन्नु पनि छैन

हारपनि हुनसक्छ भने हुन्थ्यो कि त ।


कविता उपाध्याय, रोल्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो