२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाली फर्काउने विषयमा मन्त्रीपरिषद बैठकले कुनै निर्णय गरेन

२०७७, ९ जेष्ठ शुक्रबार ०९:१०

जेठ ९, काठमाडौं । विदेशमा रहेका तथा कोरोना भाईरस (कोभिड १९) महामारीका कारण स्वदेश फर्किन चाहने नेपालीका सन्दर्भमा शुक्रवार बसेको मन्त्रीपरिषद बैठक कुनै निर्णय नगरी सकिएको छ । आजको मन्त्रीपरिषद बैठकमा यस सम्वन्धमा कुनै निर्णय हुने अपेक्षा गरिएको भएपनि मन्त्री परिषद बैठकले यसका विषयमा कुनै निर्णय गरेन ।

शुक्रवार छोटो समयका लागि बसेको मन्त्री परिषद बैठकले सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सा अनुरुप संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनका लागि सदनमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ