By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    4 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    4 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    9 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा नेपालमा कार्यसमिति गठन, अध्यक्षमा एलबि कौशल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा नेपालमा कार्यसमिति गठन, अध्यक्षमा एलबि कौशल
समाज

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा नेपालमा कार्यसमिति गठन, अध्यक्षमा एलबि कौशल

साझासवाल
Last updated: April 28, 2024 5:04 pm
साझासवाल
2 Min Read
Share

वैशाख १६, काठमाडौँ । नेपालमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ चयन भएको १९ सदस्यीय सोसाइटीको नेपालमा नेतृत्व एलबि कौशलले लिने भएका छन् । 

सनिबार ललितपुर स्थित रामेन हाउसमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको एक विशेष भेलाले नेपालको लागि पूर्ण कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा लाल बहादुर बिस्वकर्मा (एलबि कौशल), प्रथम उपाध्यक्ष बसन्त राइ, उपाध्यक्षहरुमा शिव हरि घिमिरे, चन्द्र बहादुर घले र प्रकाश कट्वाल चयन भएका हुन् । त्यस्तै कार्यसमितिको महासचिव पदमा गिरिराज भट्ट चयन भएका छन् भने सचिवको नेतृत्व पुस्कर पनेरुले लिने भएका छन् । त्यस्तै कोषाध्यक्षमा बिमल मगर चयन भएका छन् भने सह कोषाध्यक्षमा विष्णु खत्री चयन भएका छन् । 

त्यस्तै कार्यसमितिको सदस्यहरुमा क्रमश: गोबिन्द राइ, बासु सत्याल, श्रीकृष्ण केसी, किसोर रेग्मी, दुर्गा कुमार राइ, नबिन थापा, सन्तोष केसी, लक्ष्मण घिमिरे, ऋषिराम कौशल र रामकुमार खड्का चयन भएका छन् । 

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीको अध्यक्षता बसेको उक्त प्रथम औपचारिक भेलामा अध्यक्ष अधिकारीले अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी विश्वभर छरिएर रहेका नेपाली भान्छेहरुलाई एकिकृत गर्ने अभियानमा तल्लिन संस्था रहेको बताए । उनले भने ‘यो सोसाइटिले विश्वभरी छरिएर रहेका नेपाली भान्छेहरुलाई एकिकृत गर्दै नेपाली खानाको प्रचार-प्रसार, खानाको स्तरोन्नतिको लागि जमर्को गर्नुको साथै नेपाली भान्छेहरुको व्यक्तित्व बिकासमा काम गर्छ ।’

अध्यक्ष अधिकारीले सोसाइटीको नेपालमा चयन भएको नयाँ कार्यसमितिलाई बधाई दिँदै आव्हान गरेका छन् – ‘यदि तपाईं सेफ (भान्छे) हुनुहुन्छ, हाम्रो अभियानमा हातेमालो गर्न चाहनुहुन्छ भने आउनुस् हातमा हात, साथमा साथसंगै काधमा काध मिलाएर नेपाली भान्छेहरुको उदेश्य परिपूर्तिको लागि एकजुट होऔं ।’ 

कार्यसमिति चयनको कार्यक्रममा उपस्थित भएका सेफहरुले अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीमा राजनीतिक स्वार्थ नछिराई विश्वमा नेपाली खानाको परिकारलाई पर्वर्दन गरि विश्वमा नेपाली खानाको छुट्टै पहिचान बनाउने उदेश्यमा लाग्नुपर्ने धारणा राखेका छन् । नेपालमा चयन भएका सबै कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले केन्द्रिय अध्यक्ष अधिकारीमार्फत औपचारिक सदस्यता प्रमाणपत्र ग्रहण गरेका छन् । 

नेपालमा नयाँ कार्यसमिति चयन भएसंगै अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको कार्यसमिति बिभिन्न २३ देशमा फैलिएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ- प्रधानमन्त्री
Next Article इलाम २ ताजा नतिजा: स्वतन्त्रका उम्मेदवारले एकाएक घटाए मतान्तर (ताजा अपडेट)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पाँचथर - PCTसमाज

भारतसँगको सिमानाका १६ सीमा स्तम्भ गायब, पिल्लर गाडिएको स्थानसमेत फेला परेन

57 years ago
समाजसिराहा - SRH

बेमौसमी वर्षाले सिरहाका इँटाभट्टामा करोडौंको क्षति

57 years ago
काठमाडौँ - KTMसमाज

लकडाउनको बेला खाद्यवस्तु घरघर पुर्‍याउन गृहको निर्देशन (विज्ञप्ति सहित)

57 years ago
समाजसुर्खेत - SKT

भट्टेघारीका आगलागि पिडितलाई राहत वितरण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?