फागुन २१, सुर्खेत । नेपाल राष्ट्रिय उद्योग व्यापार सङगठन सुर्खेतको आजोजनामा भट्टेघारीका आगलागि पिडितलाई राहत वितरण गरेको छ ।

 केही समय पहिला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, सुर्खेत । नेपाल राष्ट्रिय उद्योग व्यापार सङगठन सुर्खेतको आजोजनामा भट्टेघारीका आगलागि पिडितलाई राहत वितरण गरेको छ ।

 केही समय पहिला "/>

2026-10-15 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भट्टेघारीका आगलागि पिडितलाई राहत वितरण


फागुन २१, सुर्खेत । नेपाल राष्ट्रिय उद्योग व्यापार सङगठन सुर्खेतको आजोजनामा भट्टेघारीका आगलागि पिडितलाई राहत वितरण गरेको छ ।

 केही समय पहिला एकाएक घर आगलागि हुदा भट्टेघारीका स्थानीय बासीन्दाहरुको धन माल सम्पूर्ण नष्ट भएको हो । दिउसै एक्कासी आगलागि हुदा सुर्खेत तरङगा गाविस अन्तगर्त भट्टेघारीका स्थानीयबासीन्दाहरुले धन माल गुमेको हो  ।

आगलागि भइसकेपछि सुर्खेतबाट जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेल अवलोकनमा गएका थिए । के कसरी भएको भन्दै सम्बन्धि स्थानमा पुगे पनि कुनै पहिचान हुन सकेको थिएनन ।

सम्पूर्ण घर सामान सहित गुमाएपछि त्यहाँ स्थानीय बासीन्दालाई बिहान बेलुकाको छाक टार्न समस्या देखिएको छ । 

आगलागि पिडितलाई केही राहत हुन्छकी भनेर आफूहरुले सानो सहयोग गरेको नेपाल राष्टिय उद्योग व्यापार  संगठनका केन्द्रिय उपाध्यक्ष मदन खडकाले बताएका छन । खडकाले भने आफूहरुले भटेघारीका १३ परिवारलाई राहत वितरणमा गरेको बताए । 

राहत कार्याक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्क्षय तथा प्रदेश नं ६ का व्यापारी मदन बहादुर खडका, केन्द्रिय सदस्य कर्ण बहादुर अधिकारी क्षेत्री, सचिवालयका पर्वल शाही,प्रदेशका कोषाध्क्षय पदम विष्ट, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतका महासचिव ओम प्रसाद पौडेल, विर्ष बहादुर सिजापती, डम्बर सुनार, लगायतको उपस्थितीमा राहत वितरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने