बिजय थापा | मङ्सिर २२, वाशिंगटन डीसी | अमेरिकाको भ्रमणमा रहनु भएका  पुर्व प्रधान मन्त्री तथा एमालेका नेता माधब कुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय थापा | मङ्सिर २२, वाशिंगटन डीसी | अमेरिकाको भ्रमणमा रहनु भएका  पुर्व प्रधान मन्त्री तथा एमालेका नेता माधब कुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जल"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन गर्नु ‘तातै खाउँ जलि मरुँ’ ठीक हैन : नेपाल

२०७३, २२ मंसिर बुधबार १३:४३

बिजय थापा | मङ्सिर २२, वाशिंगटन डीसी | अमेरिकाको भ्रमणमा रहनु भएका  पुर्व प्रधान मन्त्री तथा एमालेका नेता माधब कुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जलि मरु गर्नु  ठीक हैन भन्नु भएको छ । गत दिसेम्बर  ६ तारिख वहाले स्वदेश फर्कनु अगाडी अमेरिकाका संचारकर्मी सँग कुराकानी मा यस्तो बताउनु भएको हो  । 

नेपालले नब्बे प्रतिसत बाट प्राप्त संविधानन लाई हतास मा पारित गर्न खोज्नु राम्रो नियत नभएको बताउनु भयो । नब्बे प्रतिसत बाट हस्ताक्षर प्राप्त लामो समय प्रतिक्षा गरेर पाएको संविधानन लाई पारित गर्न मात्र केन्द्रीत गर्न भन्दा अन्य क्षेत्रमा लाग्न अमेरिका बाट सुझाब सल्लाह सरकार तथा प्रधान मन्त्री प्रचन्ड लाई सन्देश दिनु भएको छ  ।

उहाँले बुटवल तथा अन्य शहर मा भएको बिरोध आदीको प्रसङ उठाउँदै प्रधान मन्त्री ले जनताको भावना बुझ्नु पर्ने  बताउउनु भयो । वहाँ ले कस्लाई खुशी बनाउन अहिले यो गरेको हो हामीले बुझ्न सकेनौ भन्नु भयो । नेपालले प्रचन्डले जनता लाई खुशी पार्न सक्नु भएको छैन भन्ने आरोप समेत लगाउनु भयो । 

संकट बाट  देश लाई बचाउन अहिले तुरुन्त संविधान संशोधन  फिर्ता गर्न अमेरिकाबाट नै सन्देश दिनु भएको छ । बिदेसमा रहेका नेपालीहरु देशको आर्थीक उन्नती र उन्नत नेपाल कसरी हुन्छ भन्ने आफुले बुझेको भन्दै अब आर्थिक उन्नती तर्फ लाग्नु बताउनु भयो l 

प्रचण्डले गर्न के खोज्नु भएको हो बुझ्न गार्हो भो भन्नु भयो । बरु वहाँ ले संविधान कार्यन्वयनमा ध्यान दिनु पर्ने बताउनु भयो । आफु एक बिसेश कार्यक्रममा अमेरिका आएको जानकारी गराउदै आफुले थुप्रै देशका मन्री ,सभा मुख तथा अन्य सँग भेट भएको बताउनु भयो । 


वहाले १० प्रतिसत लाई खुशी पार्न ४० प्रतिसत हामीलाई छोड्नु भएको आरोप प्रचन्डलाई लगाउनु भयो । नेपालले आफु अमेरिकामा गत नोबेबर २८ देखी दिस्मेबर १ तारिख सम्म भएको अंतरराष्ट्रीय नेतृत्व सम्मेलनमा सहभगिता  हुन आएको बताउनु भयो । 


उक्त सम्मेलन मा ५६ देश का पुर्व प्रधान मन्त्री , सभामुख , काग्रेस ,मन्त्री आदी समेतको सहभागिता रहेको बताउनु भयो । आफुले अमेरिकाका समेत थुर्पै नेता तथा निर्वाचित त्रम्पका केहि टोली सँग पनि भेटघाट भएको जानकारी दिनु भयो । 

 उक्त सम्मेलनमा मौसम परिवर्तन ,आतंकबाद सुशासन तथा सद्भाव समबन्ध बारेमा छलफल भएको बताउनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी