फागुन २, काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले आइतबारदेखि पाटन (गाबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको छ । 

संचालनमा आएको य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २, काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले आइतबारदेखि पाटन (गाबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको छ । 

संचालनमा आएको य"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माछापुछ्रे बैंकको कुमारीपाटी शाखा संचालनमा

२०७३, २ फाल्गुन सोमबार ०७:५६


फागुन २, काठमाडौँ । माछापुछ्रे बैंक लिमिटेडले आइतबारदेखि पाटन (गाबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो) मा स्थानान्तरण गरेको छ । 

संचालनमा आएको यस नयाँ शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको माछापुच्छ्रे बैंकले जनाएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ । 

४ अर्व ६६ करोड ६४ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल पौष मसान्तसम्म रु ५८ अर्व २४ करोड निक्षेप परिचालन गरी रु. ५१ अर्व ८५ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा ८४ करोड ९१ लाख संचालन मुनाफा गरेको छ । यस्तै बैकले ५७ करोड ५३ लाख खुद मुनाफा गरेको छ । हाल यस बैंकले ५६ शाखा तथा १ एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला