फागुन २४, लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले प्रजिअ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले प्रजिअ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ । 
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीडीओ र प्रहरी उपरीक्षकलाई निलम्बन गर्न माग

२४ फाल्गुन २०७३, मंगलवार ०९:०३

फागुन २४, लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले सिडिओ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ । 

मोर्चाको आज राजविराजमा बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समावेशी न्यायिक छानबिन समिति गठन गर्नसमेत आग्रह गरेको छ । 

मोर्चाको बैठकपछि मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा सोमबार प्रहरीसँगको झडपका क्रममा मृत्यु भएका तीनै जनालाई सहिद घोषणा गरी मृतकका परिवारलाई राहत तथा एकसदस्यलाई सरकारी रोजगारी दिनुपर्ने माग गरिएको छ । 

मोर्चाले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नमा जोड दिएको छ । विज्ञप्तिमा सप्तरीमा तीनजनाको मृत्यु हुने गरी भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगको ध्यान नपुगेको आरोप पनि लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति