धिराज आर.सी./फागुन २४, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमवार भएको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित भएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर.सी./फागुन २४, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमवार भएको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित भएका छन"/>

2026-09-15 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

भेरी ज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित


धिराज आर.सी./फागुन २४, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमवार भएको स्ववियु सभापतिमा प्रदिप खड्का निर्वा्चित भएका छन् ।

स्ववियु निर्वाचनमा ६५ मत ल्याएर भेरीज्ञानोदय क्याम्पसको स्ववियु सभापतिमा प्रदिप खड्का विजयी भएका हुन् । खड्काका प्रतिद्धन्दी जनक सिंहले ५८ मत प्राप्त गरेका थिए । 

खड्का बामपन्थी प्यानलका सभापति उमेरदवार हुन भने सिंह प्रगतिशित प्यानलका उमेरदवार हुन् । खड्का नेकपा एमाले निकट अनेरास्ववियुका प्रतिनीधि हुन भने, सिंह नेपाली कांग्रेस निकट नेविसंघका प्रतिनीधि हुन् ।

प्रत्यक्ष तर्फको निर्वाचनमा बामपन्थी प्यानलवाट सभापतिका उमेरदवार मात्र विजयी भएको र सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) मनसरा नेपाली, कोषाध्यक्षमा नयाँ शक्ति विद्यार्थी युनियनका दिनेशकुमार शाही निर्वा्चित भएका छन् । 

यस्तै सदस्यमा अनेरास्ववियु (क्रान्तिकारी) प्रकाश वली, नेविसंघका सपना सोनाम र नयाँ शक्ति विद्यार्थी युनियनका नरेन्द्र उपाध्याय निर्वा्चित भएका छन् । सचिव, कोषाध्यक्ष र तीन सदस्य पदमा प्रगतिशिल प्यानलका उमेरदवार विजयी भएको निमित्त क्याम्पस प्रमुख चन्द्रबहादुर वुढाले जानकारी दिए ।

समानुपातिक तर्फ बामपन्थी प्यानलले ५८ मत प्राप्त गरेको छ भने, प्रगतिशित प्यानलले ६१ मत प्राप्त गरेको छ । समानुपातिक निर्वाचनमा दई मत बदर भएका छन् भने, प्यानलमा मतदान गर्नु पर्ने प्रावधान भएता पनि दुई मत नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लाई मतदान गरिएको छ ।

समानुपातिक तर्फ प्राप्त मत प्रतिशतका आधारमा सात दिन भित्रै स्ववियु उपसभापति, स–सचिव र तीन सदस्य मनोनित गर्नु पर्ने प्रावधान रहेको छ ।

त्यस्तै जाजरकोट सदरमुकाममा अनेरास्ववियुले क्याम्पस स्वबियुको बिजय जूलूस विद्यार्थीहरुले आज विहान १२ वजे देखि जाजरकोट सदरमुकाममा विजय जुुलुस निकालीहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ