By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    19 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    20 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    44 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण होस्: यादव
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण होस्: यादव
काठमाडौँ - KTMराजनीति

सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण होस्: यादव

साझासवाल
Last updated: April 7, 2017 4:44 pm
साझासवाल
2 Min Read
Share

चैत २५, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबैले स्वामित्व ग्रहण गर्ने निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा ललितपुरको गोदावरीमा आज आयोजित ‘निर्वाचन व्यवस्थापन तथा सञ्चालन’ विषयको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहमा उहाँले निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढिरहेको अवस्थामा मुलुकका सबै क्षेत्रमा निर्वाचनमैत्री वातावरण बनाउन सरकारसग अनुरोध गर्नुभयो ।

“निर्वाचनका सम्वन्धमा मुलुकका केही भागमा उठिरहेको समस्याको सम्बोधन होस् भनेर आयोगबाट प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, “निर्वाचनको सिलसिलामा स्थानविशेषमा सुरक्षा चुनौती फरक हुने भएकाले त्यसमा आवश्यक ध्यान पुर्‍याउन सरकारको ध्यान जाओस्’ डा यादवले भन्नुभयो। मतदाता, उम्मेदवार र निर्वाचनमा खटिएका सबै राष्ट्रसेवकलाई ढुक्क भएर निर्वाचनसम्बन्धी महाअभियानको कर्तव्य पूरा गर्न उहाँले आह्वान गर्नुभयो ।

आयुक्त सुधिरकुमार शाहले मतदाता, उम्मेदवार, दलका नेता, मतपत्रको मात्र नभएर जनतालाई सुरक्षाको मनोवैज्ञानिक वातावरणको सुनिश्चिता हुने गरी सुरक्षा प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “आगामी स्थानीय तहको निर्वाचन सबै नेपाल र नेपालीको परीक्षणको घडी हो। मतदाता र सबै उम्मेदवारलाई मनोवैज्ञानिक रुपमा सुरक्षाको प्रत्याभूति हुन सके सुरक्षा व्यवस्थापनको परिणाम सुखदायी हुने छ ।”

प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीका तर्फबाट नायब महान्यायाधिवक्ता किरण पौडेल र सहसचिव लीलादेवी गर्तौलाले सामान्य मतदाताका लागि एउटै मतपत्रमार्फत सात जनालाई चुन्नुपर्ने दायित्व निकै चूनौतीपूर्ण भएकाले मतदाता शिक्षालाई प्रत्येक मतदाताको ढोका ढोकामा घनीभूत ढङ्गले पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

आगामी निर्वाचनका सन्दर्भमा आयोगले सञ्चालन गरेको सबैभन्दा उच्च तहको उक्त प्रशिक्षणमा सहभागी ४२ जनाले मुलुकका सात स्थानमा गएर स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा खटिएका सात सय ४४ जनालाई तालिम दिनुपर्नेछ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण यही चैत २८ देखि ३० गतेसम्म समूहगत रुपमा सञ्चालन हुने छ । आयोगले आगामी स्थानीय निर्वाचनलाई केन्द्रित गरेर मुलुकका प्रत्येक मतदान केन्द्रमा कम्तीमा एक जनाका हिसाबले २१ हजार मतदाता शिक्षा स्वयंसेवी खटाउने छ ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रेस सेन्टर ताराखोला गाउँपालिकाको अध्यक्षमा पुर्णभन्द्र निउरे
Next Article कोलकाताद्वारा गुजरात १० विकेटले पराजित, गम्भिर र लिनको आइपीएलमा नयाँ रेकर्ड
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यी हुन् बढी व्यापार गर्ने पाँच नेपाली चलचित्र (सुचिसहित)

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राष्ट्रपति पौडेलले प्रधानमन्त्री र दलहरूसँग आज निर्वाचनबारे छलफल गर्दै

10 months ago
काठमाडौँ - KTMदाङ्ग - DNGसमाज

सासूलाई बोक्सीको आरोप लगाई हत्या गरि फरार बुहारी पक्राउ

57 years ago
काठमाडौँ - KTMविश्व

फन पार्कमा महिला र पुरुषलाई जान अलग-अलग दिन निर्धारण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?