२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा बम विस्फोट, आठ जनाको मृत्यु

२०७४, २ असार शुक्रबार १०:१८

असार २, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार विहान सर्वसाधारण यात्रा गरिरहेको एक सवारी साधनमा विस्फोटक पदार्थ ठोकाएर गराइएको दुर्घटनामा चार अफगान नागरिकको मृत्यु भएको छ । 

लाघमान प्रान्तको अलिन्गारमा स्थानीय समयाअनुसार बिहानै ५: ३० मा सो दुर्घटना भएको समाचमरा जनाइएको छ । निर्माधीन इलाकातर्फ गइरहेको सो सवारी साधन बमसँग ठोकिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा तालिवान आतङ्ककारी समूहले यो आक्रमण गराएको भन्दै यसको निन्दा गरिएको छ । यसैगरी शुक्रबार अफगानिस्तानको राजधानी काबुलको पश्चिमी भागमा रहेको सिया मस्जिदलाई लक्षित गरी एक आतङ्ककारी आक्रमण गरिएको छ । 

सो आक्राण्मा एकजना प्रहरीसहित चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार सर्वसाधारण र चार प्रहरी घाइते भएका छन् । 

अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र भएका विभिन्न आतङ्ककारी घटनामा परी ७१५ सर्वसधारणको मृत्यु भएको छ भने एक हजार ४६० जना घाइते भएका छन् । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ