2026-09-19 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा बैंक पुनःस्थापना नहुँदा सास्ती

असार २, बैतडी । पुरचौँडी नगरपालिकामा द्वन्द्वकालमा विस्थापित भएका बैंक पुनःस्थापना नहुँदा स्थानीयवासीलाई सास्ती भएको छ । 

द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको शाखा बन्द गरिएका थिए । शान्ति स्थापना भएको एकदशक पूरा भए पनि बैंक पुनःस्थापना नहुँदा सास्ती खेप्नु परिरहेको पुरचौँडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले बताउनुभयो । 

बैंक पुनःस्थापना नहुँदा बैंकिङ कारोबारका लागि स्थानीयवासीले सदरमुकाम गोठलापानी धाउनुपर्ने बाध्यता छ । दशवटा गाविस मिलाएर पुरचौंँडी नगरपालिका घोषणा गरिएको थियो । बैंक नहुँदा सो क्षेत्रमा रहेका क्याम्पस तथा अन्य शैक्षिक संस्थालाई बंैकिङ कारोबार गर्न समस्या भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई