By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
16 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
16 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
16 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
18 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
21 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
18 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
22 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: पूर्वाञ्चलमा पाँच करोडभन्दा बढी युनिट विद्युत् चुहावट
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पूर्वाञ्चलमा पाँच करोडभन्दा बढी युनिट विद्युत् चुहावट
अर्थ/विकासकाठमाडौँ - KTM

पूर्वाञ्चलमा पाँच करोडभन्दा बढी युनिट विद्युत् चुहावट

kit
Last updated: December 28, 2017 9:55 am
kit
5 Min Read
Share

पुस १३, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ ।

प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ । पाँच करोड ३८ लाख ७० हजार ७७९ युनिट विद्युत् खेर गएको पाइएको छ ।

आव २०७३/७४ मा कूल ८९ करोड ७३ लाख ७० हजार ३८३ युनिट विद्युत् प्राप्त भएकामा ७३ करोड ८९ लाख ९९ हजार ८१३ युनिट विद्युत् बिक्री गरेको थियो । सो अवधिमा पनि १५ करोड ८३ लाख ७० हजार ५७० युनिट विद्युत् खेर गएको पाइएको छ । चुहावटमा मात्रै करोडौँ मूल्य बराबरको विद्युत् खेर गइरहेको प्राधिकरणले जनाएको छ ।

इनरुवा र रंगेलीमा सबैभन्दा बढी चुहावट

प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहत रहेका इनरुवा र रंगेली वितरण केन्द्रमा सबैभन्दा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

प्राधिकरणले गरेको आन्तरिक अध्ययनका क्रममा ती दुवै वितरण केन्द्रमा ३६ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको हो । पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा १७ वटा वितरण केन्द्र रहेका छन् ।

समग्रमा सो क्षेत्रको विद्युत् चुहावट १७.६५ प्रतिशत रहेको भए पनि केही वितरण केन्द्रमा भने अत्यधिक मात्रामा विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

प्राधिकरणले चालू आवको अन्त्यसम्म उक्त क्षेत्रीय कार्यालय मातहतका निकायको विद्युत् चुहावटलाई तीन प्रतिशतले घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत कात्तिक मसान्तसम्म कूल चुहावट घटाएर १५.९२ बिन्दुमा झारेको छ । विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रमा १७.६५ प्रतिशत चुहावट हुने गरेको छ ।

प्राधिकरणका अनुसार दुहवी वितरण केन्द्रमा ८.९ प्रतिशत, खाँदबारी र भोजपुर वितरण केन्द्रमा नौ प्रतिशत चुहावट हुने गरेको छ । विराटनगर वितरण केन्द्रमा १४, भद्रपुरमा १६, अनारमणिमा २२, इलाममा २४, बेलबारीमा २६, तेह्रथुममा १७, धरानमा ११ र धनकुटामा २० प्रतिशत चुहावट हुने गरेको छ ।

चुहावट नियन्त्रणका लागि शहरी क्षेत्रमा नेपाल प्रहरीको सहयोगमा द्रुत टोली परिचालन गरिएको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख ब्रजभूषण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् महसुल नबुझाएका ग्राहकको गत कात्तिक मसान्तसम्म लाइन काटेर कारबाही गर्दा रु ३९ करोड रकम उठेको छ ।

यस्तै विद्युत् चोरीमा संलग्न ५७ जनालाई कारबाही गरिएको छ । चुहावट नियन्त्रण अभियान चलाएपछि मात्रै रु २३ लाख तीन हजार २२७ रकम उठेको छ । यस्तै प्राधिकरणले ४८३ वटा हुकिङ सामग्री र १०९ वटा अन्य उपकरणसमेत जफत गरेको छ ।

बढी ओभरलोड

प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहतका विभिन्न कार्यालय, वितरण केन्द्र, सवस्टेशनमा बढी ओभरलोड हुने गरेको पाइएको छ । प्रमुख चौधरीका अनुसार धनकुटाको तिरतिरे सवस्टेशनमा बढी ओभरलोड हुने गरेको छ भने अन्य स्थानमा भोल्टेजमा समस्या आउने गरेको छ ।

धरान–धनकुटा– तिरतिरे ३३ केभी प्रसारण लाइनमा फिडरका जम्पर टुट्ने तथा कन्डक्टर पग्लने गरेको छ । ओभरलोडका कारण उक्त प्रसारण लाइनमा बढी प्राविधिक चुहावट हुने गरेको छ ।

तिल्केनी र ताप्लेजुङ ३३ केभी प्रसारण लाइनमा १९ मेगावाट क्षमताको विद्युत् प्रवाह गराउँदासमेत समस्या आएको छ भने झापाको १३२ केभी पाडाजुङ्गी सवस्टेशनमा पनि ओभरलोड हुने गरेको छ । दुहवी ग्रिडमा ओभरलोडका कारण ट्रान्सफर्मरको समस्या आउने गरेको छ ।

विराटनगर क्षेत्रीय कार्यालय मातहत हाल पाँच लाख ३२ हजार ३६१ ग्राहक रहेका छन् भने औद्योगिक ग्राहकको संख्या छ हजार ८९२ रहेको छ । व्यापारिक ग्राहक दुई हजार ९४९ रहेका छन् ।

उक्त क्षेत्रीय कार्यालय मातहत भारतबाट १३५ मेगावाट विद्युत् आयात भइरहेको छ भने पूर्वा खोलाबाट तीन, काबेली करिडोर र संखुवासभा तिरतिरे सवस्टेशनबाट २७ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।

मेची र कोशी अञ्चलमा हाल १४ आयोजनाबाट १०२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । सानिमा माई २२ मेगावाट, सानिमा क्यास्केड सात मेगावाट, अपर माई र अपर माई क्यास्केड गरी १६ मेगावाट, हेवाखोला १५ मेगावाट क्षमताका आयोजना ठूला आयोजना हुन् । चतराको सुनसरी जलविद्युत् आयोजना भने हाल बन्द छ । सो आयोजनाबाट ३.२ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता असुल गर्न र विद्युत् चोरीमा संलग्नलाई कडा कारबाही गर्न क्षेत्रीय प्रमुख तथा वितरण केन्द्रका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article मुगुमा सुसासन सम्बन्धी सडक नाटक प्रर्दशन
Next Article माघ पहिलो साताभित्र नयाँ सरकार: सचिव ज्ञवाली
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

सयुक्त विद्यार्थी संगठनद्वारा चक्काजाम

57 years ago
काठमाडौँ - KTMराजनीति

महराको बिषयमा बसेको नेकपाको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

57 years ago
काठमाडौँ - KTMमुख्य समाचार

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा ५ जना घाइते

1 year ago
काठमाडौँ - KTMविश्व

नाइजेरियामा सात जनाको हत्या

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?