स्थानिय बासिन्दाहरुलाई शुसान सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्थानिय बासिन्दाहरुलाई शुसान सम्"/>

2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सुसासन सम्बन्धी सडक नाटक प्रर्दशन

नन्द बहादुर रोकाया/पुस १३, मुगु । छायाँनाथ रारा नगरपालीकाका बिभिन्न वडामा शुसासन सम्बन्धि सडक नाटक प्रर्दशन गरीएको छ । 

स्थानिय बासिन्दाहरुलाई शुसान सम्बन्धि जानकारी गराउने उदेश्यका साथ कुरा शुसासनका नामक सडक नाटक  प्रर्दशन गरीएको हो । पुनं निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी मुगु अन्तरगतको जि जि सि परियोजना तथा गर्भरनेन्स फेसिलिटि ,र सेडा नेपालको आर्थिक सहयोगमा सामुदायिक रेडियो मुगु एफ एम १०७.४ मेगाहर्जको सहजिकरणमा नाटक प्रदर्शन गरिएको बताईएको छ ।

स्थानिय नागरिक एवम् सिमान्तकृत बर्ग लक्षित बर्ग गर्भवती महिला एकल महिला अन्र्तगत पर्ने समुदायका बिभिन्न क्षेत्रका नागरिकहरुलाई नागरिकहरुले प्राप्त गर्ने सेवा सुविधा, बिकास निमार्ण, लगायत अधिकारका बिषयमा नाटकमार्फत स्थानियलाई जानकारी गराईएको रेडियो मुगुका समचार प्रमुख एवंम नाटकका निर्देशक नन्द बहादुर रोकायाले बताउनुभयो । 

नाटक जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका साविकका तिन गाबिस रोवा,रुगा,र पिना मा प्रर्दशन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल