By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    7 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपालमा रहेका पर्यटकलाई सुरक्षित राख्न पर्यटन विभागको आग्रह
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपालमा रहेका पर्यटकलाई सुरक्षित राख्न पर्यटन विभागको आग्रह
काठमाडौँ - KTMसमाज

नेपालमा रहेका पर्यटकलाई सुरक्षित राख्न पर्यटन विभागको आग्रह

साझासवाल
Last updated: May 3, 2019 7:02 am
साझासवाल
1 Min Read
Share

बैशाख २०, काठमाडौं | पर्यटन विभागले मौसमको ख्याल गरेर नेपाल भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित राख्न व्यवस्थापनको कार्य गर्ने एजेन्सीहरूलाई अनुरोध गरेको छ। 

पर्यटन विभाग अन्तर्गत होटल तथा पर्वतारोहण शाखाले पर्यटक तथा अन्य नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो । विभागले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहनुभएका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा जानू भएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरूले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्ने तथा कुनै पनि क्षति हुन नदिने प्रबन्ध गर्नु/गराउनु भई नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ।’ 

जल तथा मौसम विज्ञान विभाग र देशविदेशका मौसम विद्ले आगामी केही दिन मौसम सअमान्य रहने, हिमाली क्षेत्रमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। यसले पर्यटन विभागको ध्यानाकर्षण भएको आचार्यले विज्ञप्तिमा उल्लेख गरेकी छन। भारतमा आएको फानी चक्रवातको प्रभाव नेपालमा पनि पर्ने अनुमान गरिएको छ। नेपालमा हावाहुरी र वर्षा तथा चट्याङ पर्ने पूर्वानुमान गरिएको छ।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article दाङका व्यवसायी तीर्थ आचार्यकाे कार दुर्घटनामा मृत्यु
Next Article नेपालमा चक्रवात ‘फानी’को प्रभाव
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

तनहुँ - TNHसमाज

अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड

57 years ago
काठमाडौँ - KTMविश्व

नदी सुकेपछि कराेडाैँ वर्ष पुरानाे डायनोसरका खुट्टाका छाप फेला

57 years ago
काठमाडौँ - KTMराजनीति

गरीबी हटाउन वाम गठबन्धनलाई जिताउनुपर्छ: नेपाल

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

सुनचाँदीको मूल्यमा गिरावट

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?