२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा रहेका पर्यटकलाई सुरक्षित राख्न पर्यटन विभागको आग्रह

२०७६, २० बैशाख शुक्रबार ०७:०२

बैशाख २०, काठमाडौं | पर्यटन विभागले मौसमको ख्याल गरेर नेपाल भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित राख्न व्यवस्थापनको कार्य गर्ने एजेन्सीहरूलाई अनुरोध गरेको छ। 

पर्यटन विभाग अन्तर्गत होटल तथा पर्वतारोहण शाखाले पर्यटक तथा अन्य नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो । विभागले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहनुभएका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा जानू भएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरूले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्ने तथा कुनै पनि क्षति हुन नदिने प्रबन्ध गर्नु/गराउनु भई नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ।' 

जल तथा मौसम विज्ञान विभाग र देशविदेशका मौसम विद्ले आगामी केही दिन मौसम सअमान्य रहने, हिमाली क्षेत्रमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। यसले पर्यटन विभागको ध्यानाकर्षण भएको आचार्यले विज्ञप्तिमा उल्लेख गरेकी छन। भारतमा आएको फानी चक्रवातको प्रभाव नेपालमा पनि पर्ने अनुमान गरिएको छ। नेपालमा हावाहुरी र वर्षा तथा चट्याङ पर्ने पूर्वानुमान गरिएको छ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय