२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको नेतृत्वमा यमनमा हवाई आक्रमण

२०७६, ३ आश्विन शुक्रबार १०:३६

असोज ३,  साना ( रासस /सिन्हवा)  । साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको  ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ ।  यमनी हुथी विद्रोहीहरूलाई लक्ष्य गरी उक्त कारबाही भएको बताइएको छ ।

साउदी गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीको भनाई उद्धृत गर्दै होेडेडामा रहेका हुथी आतङ्ककारी विरुद्ध यो कारबाही भएको साउदी प्रेस एजेन्सी जारी विज्ञप्तिमा जनाइएको छ । 

यसैबीच, हुथी समूहले उनीहरूको टेलिभिजन च्यानल अल मसिराहमार्फत यस हवाई हमलाले संयुक्त राष्ट्र नेतृत्वमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताएका छन् । 

इरानको सहयोग रहेका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाले यमनमा चार बर्ष भन्दा बढी समयदेखि हवाई आक्रमण जारी राखेको छ । 

साउदी अरबले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र यमनका राष्ट्रपति अब्दरब्बू मन्सूर हादीको समर्थनमा चार बर्ष भन्दा बढी समयदेखि हुथी विद्रोही विरुद्ध हवाई आक्रमण जारी राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा