सम्राट सिंह, साउन २०, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य धर्मराज रसाइलीले एमालेमा प्रवेस नगरेको भन्दै विज्ञप्ती जारी गरेको छ । बुधबार रसाइलीले आफु एमालेमा प्रबेस नगरेको भन्दै एक प्रेस बिज्ञप्ती जारी गरेर आपत्ती जनाएको हुन ।

केहिदिन अगाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह, साउन २०, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य धर्मराज रसाइलीले एमालेमा प्रवेस नगरेको भन्दै विज्ञप्ती जारी गरेको छ । बुधबार रसाइलीले आफु एमालेमा प्रबेस नगरेको भन्दै एक प्रेस बिज्ञप्ती जारी गरेर आपत्ती जनाएको हुन ।

केहिदिन अगाड"/>

2026-07-25 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एमालेमा प्रवेस नगरेको भन्दै मालेका केन्द्रिय सदस्यद्वारा बिज्ञप्ती

सम्राट सिंह, साउन २०, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य धर्मराज रसाइलीले एमालेमा प्रवेस नगरेको भन्दै विज्ञप्ती जारी गरेको छ । बुधबार रसाइलीले आफु एमालेमा प्रबेस नगरेको भन्दै एक प्रेस बिज्ञप्ती जारी गरेर आपत्ती जनाएको हुन ।

केहिदिन अगाडि नेकपा मालेका केन्द्रिय सदस्य रसाइली लगायत १३८ जना कार्यकर्ता एमाले प्रबेस गरेको भन्ने समाचार विभिन्न संञ्चार माध्यम समाचार प्रकाशित भएपछि बुधबार बिज्ञप्ती जारी गरेको रसाइलीले बताए । फोन गरेर पार्टी कार्यालयमा बोलाएर झुक्याएर आफुलाई एमालेमा प्रबेस गराएको समेत उनको भनाइ छ । 

केन्द्रदेखि जिल्ला सम्म मालेका कार्यकर्ता एमालेमा प्रबेस गरिरहेका बेला बझाङ जिल्लामा भने प्रेस बिज्ञप्ती भएको छ । 

रसाइली लगायत जिल्ला स्थित कार्यकर्ता एमालेमा प्रबेस गरेको पछि के कारणले प्रेस बिज्ञप्ती जारी भयो आफु अन्यौलमा परेको नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले बताए ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक