मंसिर १९, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ९५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ५५ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४२ रुपैंया ८६ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ५९ पैसा रहेको छ |