<p><b>पुस २,काठमाडौं ।</b> मेगा बैंकले सेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।<br></p><p>बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।</p><p>बैकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।</p>
