<p><b>पुस ३, काठमाडौँ | </b>आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ४६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ६ पैसा तोकेको छ | त्यस्तै शुक्रबार एक युरोको खरिद दर १४३ रुपैंया ६५ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया ३९ पैसा रहेको छ |</p><h2><b>हेर्नुहोस कुन देशको विनिमयदर कति छ :</b></h2><p><img src="http://sajhasabal.com/uploads/posts/ecef6ef88d1815613e3b55818ed15a1c1608269634.jpg" style="width: 498px;"><br></p>
