पुस ७, काठमाडौँ | नविल बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई ३५.२६% लाभांश दिने प्रस्ताव गरेको छ |

सोमबार बसेको बैंकको सञ्चालक समितिको ५५२औं बैठकले कर सहितको कुल ३५.२६% लाभांश र ३३.५% बोनश शेयर अर्थात् १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६% नगद लाभांश वितरण गर्न साधारण सभामा प्रस्ताब गर्ने निर्णय गरेको हो |