<p><b>पुस ७, काठमाडौँ |</b> आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ७५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ३५ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४२ रुपैंया ९५ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया ६८ पैसा रहेको छ |<br></p><p><img src="http://sajhasabal.com/uploads/posts/9274b9ac30963d984b70052febb5dccb1608614261.jpg" style="width: 506px;"><br></p>
