2026-09-05 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजाजत प्राप्त संस्थालाई बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना

पुस ७, काठमाडौँ । बैदेशिक रोजगार विभागमा इजाजत प्राप्त संस्थाले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा आफ्नो संस्थाको सञ्चालक/हरु तथा कर्मचारी/हरुको विवरण दुरुस्त अध्यावधिक गर्नुपर्ने भएको छ ।

संस्था नवीकरण गरेर पनि हालसम्म वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा सक्रिय नगराएका इजाजतपत्र संस्थाले आवश्यक कागजात संलग्न गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा सक्रिय गराउनु पर्ने भएको हो।

बैदेशिक रोजगार ऐन, २०६४ तथा बैदेशिक रोजगार नियमावली, २०६४ बमोजिम सम्पूर्ण इजाजतपत्र संस्थाहरुले २०७७/०९/२० गतेभित्र उक्त कार्य गर्नुपर्ने छ ।  विभागका अनुसार,तोकिएको मितिमा उक्त कार्य नगरेमा इजाजत प्राप्त संस्थाको कारोबार बन्द गरी बैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम कारवाही गरिने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल