१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना मापदण्ड नमान्ने एअरलाइन्सको उडानमा प्रतिबन्ध लगाउने प्राधिकरणको चेतावनी

१९ पुष २०७७, आईतवार १२:२४

पुस १९, काठमाडौँ | कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका नियम तथा निर्देशन नमान्ने एअरलाइन्सको उडान रोक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण चेतावनी दिएको छ | विदेशबाट आउने र विदेश जाने यात्रुका लागि फाराम भर्नुपर्ने व्यवस्थालाई केही एअरलाइन्सले नमानेको भन्दै प्राधिकरणले चेतावनी दिएको हो |

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विदेशबाट आउने र विदेश जाने यात्रुका लागि  फाराम भर्नै पर्ने व्यवस्था गरेको छ | बेलायतबाट आउने र बेलायतलाई ट्रान्जिट बनाएर आउने यात्रु नबोक्न यसअघि निर्देशन दिएको  प्राधिकरणले जनाएको छ |

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई निर्देशन पालना भएको/नभएकोबारे निगरानी गर्ने समेत भनेको छ | उक्त निर्देशनको पालना नगर्ने एअरलाइन्सको उडानमा प्रतिबन्ध लगाउने  प्राधिकरणले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु