२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणहिटीमा ज्ञानेन्द्रकी आमाको अन्धकारमय पहिलो रात !

६ भाद्र २०७३, सोमबार ०१:५२

भदौ ६, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नारायणहिटी दरबारभित्र पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको छ ।

पटकपटक ताकेता गर्दासमेत महसुस नतिरेपछि आइतबार लाइन काटिएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका लेखाप्रमुख टीकादत्त ढकालले महेन्द्र मञ्जिलको नाममा जरिवानासहित ४६ लाख ६४ हजार बक्यौता छ ।

‘महेन्द्र मञ्जिलले ०६८ साउनबाट महसुल तिरेको छैन,हामीले ताकेता गर्दासमेत कुनै सुनुवाइ भएको थिएन’, ढकालले भने, ‘आइतबार हामीले लाइन काटिदिएका छौं ।’

महेन्द्र मञ्जिलमा लोडसेडिङको समयमा पनि बिजुली जाँदैनथ्यो । डेडिकेटेड फिडरमार्फत त्यहाँ २४ सै घण्टा निरन्तर आपूर्ति हुने विद्युत दिइएको थियो ।

उर्जामन्त्री जनार्दन शर्माले १ भदौमा ठूलो रकम बक्यौता रहेका १० ग्राहकको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको हो । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार