भदौ १९, काठमाडौं । नेपाल भ्रमणमा रहेको आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटकै अवसरमा सरकार र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) नेपाली क्रिकेटको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, काठमाडौं । नेपाल भ्रमणमा रहेको आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटकै अवसरमा सरकार र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) नेपाली क्रिकेटको स"/>
२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा ‘क्रिकेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत

२०७३, १९ भाद्र आईतवार ०६:१२

भदौ १९, काठमाडौं । नेपाल भ्रमणमा रहेको आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसन नेतृत्वको तीन सदस्यीय टोलीले आइबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । भेटकै अवसरमा सरकार र अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) नेपाली क्रिकेटको समस्या समाधानका लागि ‘क्रिकेट विकास बोर्ड’को अवधारणामा जान सहमत देखिएका छन् ।

नेपालमा ‘क्रिकेट विकास बोर्ड’ गठन गर्न आइसीसी सहमत भएसंगै यसको तयारीका लागि आजै एक समिति गठन गरिने भएको छ । प्रधानमन्त्री सहित युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव विष्ट र आईसीसी तीन सदस्यीय टोली समेतको सहभागीतामा भएको छलफलमा नेपाली पक्षले अब क्रिकेट एशोसिएसनको सट्टा क्रिकेट विकास बोर्डको अवधारणामा जाने प्रस्ताव राखेको छ । जुन प्रस्तावमा आइसीसीले सहमति प्रकट गरेको छ । 

बालुवाटार बैठकमा तत्काल एउटा समिति गठन गर्ने सहमति भएको छ । यसको नाम नर्मलाइज कमिटी वा सल्लाहकार समिपचि के दिने भन्ने टुंगो लागेको छैन । 'यस्तो समिति ५ देखि ७ सदस्यीय हुन्छ' रापेख सदस्य सचिव विष्टले भने । उनका अनुसार सबै पक्षबाट नाम लिएर आजै यसको घोषणा हुनेछ । अपराहृन ४ बजे पत्रकार सम्मेलन समेत राखिएको छ ।

नेपाल क्रिकेट संघको व्यवस्थापनमा लगातार विवाद देखिएपछि आईसीसीले चार महिना अघि क्यानलाई निलम्बन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु