अर्थ/विकास |


साहस उर्जाले असोज ६ गतेदेखि ७० करोडको आइपीओ निष्कासन गर्दै

Posted on September 14, 2021 | views : 1447 |

भदौ २९, काठमाडौं । साहस उर्जा कम्पनीले असोज ६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगान

Read More

वैदेशिक रोजगारीको असफलताले बनायो ‘सफल’ कृषक

Posted on September 14, 2021 | views : 1833 |

खेमराज गौतम ।   भदौ  २९,  गलकोट (रासस) ।  मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बीस÷बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश

Read More

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

Posted on September 13, 2021 | views : 1719 |

नरेन्द्रसिह कार्की । भदौ २८, दार्चुला (रासस)। दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ ।  नेपाली सेनाल

Read More

पाँच दिनदेखि सिमकोट अन्धकारमा

Posted on September 13, 2021 | views : 1719 |

भदौ २८, सिमकोट (रासस)। हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन् । बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनु परेको छ ।  हिल्दु साना जलवि

Read More

अघि बढेन काठमाडौँ–रक्सौल रेलमार्ग

Posted on September 13, 2021 | views : 1200 |

सञ्चिता घिमिरे । भदौ २८, काठमाडौँ (रासस)। काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको छैन ।  सङ्घीय राजधानीलाई भारतको विहार राज्यको रक्सौलसँग जोड्ने गरी रेलमार्ग निर्माण गर्ने योजना बनाएर अध्ययन भए पनि दुई देशबीचमा सम्झौता हुन बाँक

Read More

पाँचथरमा नयाँ सहर आयोजनाः सात वर्षमा ३९ करोड खर्च, पूर्वाधार निर्माण सुस्त

Posted on September 13, 2021 | views : 1201 |

रवीन्द्र काफ्ले। भदौ २८, पाँचथर (रासस)। पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ । नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न हालसम्म रु ३९ करोड ४५ लाख ३४ हजार खर्च

Read More

असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने, एक व्यक्तिले कति साट्न पाइन्छ ?

Posted on September 13, 2021 | views : 2839 |

भदौ २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।  असोज  ४ गतेदेखि राष्ट्र बैंक बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । राष्ट्र बैंकले दशैं ति

Read More

पठाओको दशैं महोत्सव: राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

Posted on September 13, 2021 | views : 1248 |

भदौ २८, काठमाडौं। राइड सेयरिङ सेवा पठाओ नेपालले दशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरी ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ । असोज १ गतेदेखि २० गतेसम्म चल्ने महोत्सवमा हरेक हप्ता ५ जना टप राइडर, ३ जना टप क्यापटेन र एक

Read More

सुनको मूल्य बढ्यो

Posted on September 13, 2021 | views : 1253 |

भदौ २८, काठमाडौं। सोमबार नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले वृद्धि भएको छ । गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँ पुगेको हो ।  यस्तै, आज यता चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैया

Read More

आज कुन देशको मुद्राको विनिमयदर कति ? हेर्नुहोस्

Posted on September 13, 2021 | views : 1087 |

भदौ २८, काठमाडौं। नेपालमा आज (सोमबार) अमेरिकी डलरको खरिददर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यूरोपेली मुद्रा यूरोको विनियमदर भने घटेको छ ।  आज यूरोको खरिददर १३८.६० र बिक्रीदर १३९.३१ रुपैयाँ निर्धारण भएको छ । यो मुद्राको खरिददर र बिक्रीदर हिजोको तुलनामा २४

Read More

होटल मजदूरलाई संरचना निर्माणमा लगाइने

Posted on September 13, 2021 | views : 1288 |

नारायण अधिकारी। भदौ २८, चितवन (रासस)। बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरल

Read More

काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न यूसीएलजी इच्छुक

Posted on September 12, 2021 | views : 1109 |

न्युज कारखाना | भदौ २७, काठमाडौं | स्थानीय सरकार तथा सहरहरुको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिक (यूसीएलजी)का पदाधिकारीले काठमाडौं महानगरको सहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छा देखाएका छन् । सञ्जालका एशिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौं महानगर

Read More

मनाङ सडक सञ्जालबाट विच्छेद : समय सकिने बेलासम्म पनि निर्माण शुरु भएन

Posted on September 12, 2021 | views : 1216 |

नवीन लामिछाने। भदौ २७, मनाङ (रासस)। हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङ पूर्णरुपमा सडक सञ्जालबाट टाँढिएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्ड बाढीपहिराले सवारी सञ्चालन पूर्णरुपमा अवरुद्ध छ भने मानिस आवतजावत गर्न सक्ने अवस्था समेत छैन ।  अव

Read More

मुस्ताङको स्याउः असोजमा मात्रै बजारमा

Posted on September 12, 2021 | views : 2105 |

तारानाथ आचार्य । भदौ २७, बलेवा (रासस)। भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ  बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ ।  कोरोना भाइरस सङ्क्रमण त्रासका कार

Read More

खेर जाने बिजुलीको बजार खोज्दै विद्युत प्राधिकरण

Posted on September 12, 2021 | views : 1457 |

रमेश लम्साल । भदौ २७, काठमाडौँ (रासस) । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ । कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको थियो । यतिबेला वर्षाको मौसम पनि छ । सो

Read More

७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

Posted on September 12, 2021 | views : 854 |

भदौ २७, काठमाडौँ (रासस)। देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले आज स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गर्नुभयो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणाली

Read More

घट्यो सुनचाँदीको मूल्य

Posted on September 12, 2021 | views : 1217 |

भदौ २७, काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो ।  महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोब

Read More

चितवनमा घट्दै कोरोना सङ्क्रमण

Posted on September 12, 2021 | views : 1348 |

भदौ २७, चितवन (रासस)। साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्

Read More

नेपाल विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

Posted on September 12, 2021 | views : 2054 |

भदौ २७, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो । प्राधिकरणले एक सूचना जारी गर

Read More

कलंकी भाटभटेनी परिसरमा हिमालयन जाभा कफीको आउटलेट संचालनमा

Posted on September 11, 2021 | views : 1811 |

भदौ २६, काठमाडौं । हिमालयन जाभा कफीको नयाँ आउटलेट शुक्रबारदेखि कलंकीमा सञ्चालनमा आएको छ । धुर्व रिजाल र नविन खड्काको एनडी थर्टीनाइन समुह (ND39) ले कलंकी स्थित भाटभटेनी परिसरमा हिमालयन जाभाको आउटलेट शुक्रबारबाट संचालनमा ल्याएका हुन् ।  डेढ करोड भन्दा माथिको लगानीमा हिमालयन जाभाको आउटलेट संचालनमा

Read More

साताको शेयर बजारः ४२ अर्बको कारोबार

Posted on September 11, 2021 | views : 1094 |

भदौ २६, काठमाडौँ | धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए ।

Read More

अध्ययन र पुर्व तयारीबिनै निर्माण गरिन खोजिएका करिव १४०० सडक आयोजना अर्थमन्त्री शर्माद्वारा खारेज

Posted on September 10, 2021 | views : 1249 |

भदौ २५, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले १४०० सडक आयोजना खारेज गरेका छन् । प्रतिनिधिसभामा संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारे

Read More

ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

Posted on September 10, 2021 | views : 1437 |

भदौ २५, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो । भेटका अवसरमा उहा

Read More

अर्थसम्बन्धी प्रतिस्थापन विधेयक: १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन (पूर्ण पाठसहित)

Posted on September 10, 2021 | views : 1075 |

भदौ २५, काठमाडौँ | सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न

Read More