पत्रपत्रिकाबाट |


कात्तिकपछि घरजग्गामा लिलामीको बाढी

Posted on January 02, 2023 | views : 684 |

पुस १८, काठमाडौँ | नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् ।  पछिल्लो साढे तीन महीनाको तथ्याङ्क हेर्दा १ ह

Read More

भारतीय सेनामा गोर्खा भर्तीबारे तत्कालै प्रधानमन्त्री प्रचण्डले निर्णय लिन सक्लान्?

Posted on January 01, 2023 | views : 581 |

पुस १७, काठमाडौँ | अग्निपथ योजनाअनुसार नेपाली युवाहरूको भारतीय सेनामा भर्ती गर्ने विषय नेपालका प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्धमा सामना गर्नुपर्ने पहिलो चुनौती रहेको नेपाल र भारतका परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत लिन बाँकी नै रहेको र नयाँ परराष्ट्र

Read More

यो वर्ष पनि मलेसियामा नेपालीको ओइरो

Posted on December 31, 2022 | views : 837 |

पुस १६, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ । मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्य

Read More

वीरगञ्ज भन्सारमा झन्डै २ हजार गाडी अड्किए

Posted on December 30, 2022 | views : 493 |

पुस १५, काठमाडौँ | विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्‍याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ । भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार,

Read More

पुटिन सरकारले रुसी सैनिकलाई निःशुल्क शुक्रकीट फ्रिज गर्ने प्रस्ताव किन दिइरहेको छ ?

Posted on December 29, 2022 | views : 507 |

पुस १४, काठमाडौँ | युक्रेनमा यही फेब्रुअरी २४ मा सुरु भएको युद्ध अबको दुई महिनाभित्र एक वर्ष पूरा हुनेछ । अमेरिकी सेनाको अनुमान अनुसार युक्रेन युद्ध सुरु भएयता कम्तीमा १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका छन् । यससँगै यस युद्धमा करिब ४० हजार सर्वसाधारणको पनि ज्यान गएको छ । संयुक्त

Read More

पार्टी एकता गरे माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार

Posted on December 29, 2022 | views : 813 |

पुस १४, काठमाडौँ | नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ । प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एम

Read More

सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

Posted on December 28, 2022 | views : 540 |

पुस १३, काठमाडौँ | नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय सम्हालेको दोस्रो

Read More

सन्दीपले सफाइ पाउने सम्भावना बलियो: किशोरीको तीन वटा जन्म मिति फेला !

Posted on December 27, 2022 | views : 1484 |

पुस १२, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर विवाद यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । पीडित किशोरीको तीन वटा जन्म मिति प्रकाशमा आएसँगै कुन मितिलाई आधिकारिक मानिएला भन्नेबारे चासो बढेको हो । स्रोतबाट प्राप्त कागजातमा सन्दीपविरुद्ध जाहेरी दिने किशोरी

Read More

सत्ता गुमेपछि देउवा र निकटस्थमाथि खनिए कार्यकर्ता

Posted on December 27, 2022 | views : 623 |

पुस १२, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना गरेका हुन् । पार्टीका जिम्

Read More

यसरी पल्टाइदिए ओलीले देउवाको रणनीति

Posted on December 26, 2022 | views : 570 |

पुस ११, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्। चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ।’ भयो पनि त्यस्तै। चुप लागेर

Read More

नेपाली राजनीति: माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

Posted on December 24, 2022 | views : 552 |

पुस ९, काठमाडौँ | ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सह

Read More

५,६४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति

Posted on December 24, 2022 | views : 572 |

पुस ९, काठमाडौँ | नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मङ्सिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ । विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो । मङ्सि

Read More

इमरान खानकी पूर्वपत्नी रेहम खानले गरिन् तेस्रो विवाह, को हुन् नयाँ श्रीमान् ?

Posted on December 23, 2022 | views : 666 |

पुस ८, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले तेस्रो विवाह गरेकी छिन् । रेहम खानले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरेकी हुन् । उनले ट्वीटरमा श्रीमानको हात समातेको तस्विर सेयर गरेकी छिन् । यो तस्बिरको क्याप्सनमा ‘जस्ट म्यारिड’ लेखिएको छ । विवाह शुक्रबार

Read More

फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै

Posted on December 23, 2022 | views : 529 |

पुस ८, काठमाडौँ | सरकारले ‘विश्व कुख्यात अपराधि फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी स्वदेश फिर्ता पठाउने तयारी गरेको छ । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ शोभराजलाई अध्यागमन विभागले फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरेको हो । त्यसका ला

Read More

दशकमै दोब्बर भयो वैदेशिक ऋण

Posted on December 23, 2022 | views : 571 |

पुस ८, काठमाडौँ | दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ ।  विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१

Read More

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

Posted on December 23, 2022 | views : 712 |

पुस ८, काठमाडौँ | 'पावर सेयरिङ’गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ । उच्च स

Read More

संसद्को पहिलो लहरमा बसे शीर्ष नेतासँगै रवि, राजेन्द्र, सीके र रञ्जिता

Posted on December 22, 2022 | views : 706 |

पुस ७, काठमाडौँ | प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेका छन् । सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सपथ गराएका हुन् ।  सपथ ग्रहणका लागि संसद बैठक कक्षको पहिलो लहरमा सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई राखिएको थियो । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्

Read More

मेस्सीको तस्बिर अङ्कित नोट छाप्ने अर्जेन्टिनाको तयारी

Posted on December 22, 2022 | views : 733 |

पुस ७, काठमाडौँ | विश्व विजेता कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ । एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने तयारी गरेको हो । सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा अर्

Read More

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

Posted on December 22, 2022 | views : 528 |

पुस ७, काठमाडौँ | राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &#

Read More

विश्वकपको सफलतापछि कतारको नजर ओलम्पिकमा

Posted on December 20, 2022 | views : 1250 |

पुस ५, काठमाडौँ | विश्वकप फुटबलको सफल आयोजनापछि कतारको नजर अब ओलम्पिक आयोजनातर्फ छ । कतार ओलम्पिक कमिटीले २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि इच्छा देखाएको छ र पहिलो चरणको छलफलका लागि औपचारिक प्रस्ताव समेत पेश गरेको जनाएको छ । कतारको यो बिडिङ भने होइन् । ओलम्पिक आयोजनाका गर्ने संभावना छ कि छैन भनेर

Read More

पुरुष प्रजनन: विश्वभर शुक्रकीटको मात्रा निरन्तर घट्दै, के के हुन् कारणहरु?

Posted on December 20, 2022 | views : 683 |

पुस ५, काठमाडौँ | पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१% ले घटेको बताइएको छ। इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानबाट प्रकाशमा आएको यो एक प्रमुख तथ्य हो। अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर

Read More

हरेक तीन वर्षमा फिफा विश्वकप!

Posted on December 20, 2022 | views : 2263 |

पुस ५, काठमाडौँ | कतार विश्वकपको ‘व्यावसायिक सफलता’ पछि फिफाले हरेक तीन वर्षमा विश्वकप गर्नुपर्ने विषयमा छलफल अगाडि बढाएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप फिफाका लागि ‘व्यावसायिक’ रूपमा सर्वाधिक सफल विश्वकप भएको भन्दै फुटबलको विश्वव्यापी प्रभावलाई मध्यनजर गर्दे हरेक तीन वर्षमा विश्

Read More

एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

Posted on December 20, 2022 | views : 572 |

पुस ५, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारे

Read More

विश्वकप फूटबलको अर्काे पाटो– साढे ७ सय अर्ब डलर खर्चिएर कतारले के पायो ?

Posted on December 19, 2022 | views : 17281 |

पुस ४, काठमाडौँ | पश्चिम एसियाली मुलुक कतारले फूटबल विश्वकपको भव्य आयोजन गरेर विश्व राजनीतिमा आफ्नो सफ्ट पावर प्रदर्शन गरेको छ ।  विश्वकपकै इतिहासमा पहिलोपटक पश्चिम एसियाली तथा मुसलमानबहुल मुलुकले आयोजनाको अवसर पाएको थियो । त्यसमाथि आफैं कहिले पनि विश्वकपमा सहभागी नबनेको टीमले यसको आयोजना गर्नु

Read More