पत्रपत्रिकाबाट |


कागजमा १८८ बच्चा जन्माएर सरकारसँग करोडौं ठगी

Posted on March 06, 2022 | views : 936 |

फागुन २२, काठमाडौँ  ।  आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन् । यसका लागि केही मानिसले ठगीका नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन

Read More

कहाँ जाँदैछ रेमिट्यान्स ?

Posted on March 06, 2022 | views : 998 |

फागुन २२, काठमाडौँ । केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को ठाउँमा १ लाख रुपैयाँसम्म रकम पठाउन पाइने व्यवस्था थियो । राष्ट्र बैंकका अधिकारीहरू हुन्डीमार्फत विप्रेषण आउ

Read More

इन्धनको मूल्य बढ्दा सरकारलाई दैनिक थप ५५ लाख आम्दानी

Posted on March 05, 2022 | views : 795 |

फागुन २१, काठमाडौँ । पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व वृद्धि हुने भएकाले सरकारलाई फाइदा भएको छ । डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढ्दा सरकारले

Read More

आज साँझमा अन्तरिक्षमा हुत्तिरहेको रकेटको प्रयोगहीन अंश चन्द्रमामा ठोक्किने वैज्ञानिकहरूको अनुमान

Posted on March 04, 2022 | views : 864 |

फागुन २०, काठमाडौँ । अन्तरिक्षमा ९,३३५ किलोमिटर प्रतिघण्टाको गतिमा हुत्तिरहेको एउटा रकेटको प्रयोगहीन अंश शुक्रवार जीएमटी १२:२५ बजे (नेपाली समयानुसार साँझ ६:२५ बजे) चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ। उक्त अंश तीन टन तौलको छ। वैज्ञानिकहरूले सुरुमा यो अंश इलोन मस्कको अन्तरिक्षयानको भएको र पछि चिनियाँ

Read More

रुस र युक्रेनबीच दोस्रो चरणको वार्तामा मानवीय सहायताको व्यवस्था गर्ने सहमित

Posted on March 04, 2022 | views : 1013 |

फागुन २०, काठमाडौँ । युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न दोस्रो चरणको वार्ता सकिएको छ  । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो । युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि म

Read More

भिजिट भिसामा थप कडाइ, भिजिट व्यवसायीको इजाजत खोसिने

Posted on March 04, 2022 | views : 1382 |

फागुन २०, काठमाडौँ । भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको ह

Read More

युरोपमाथि विजय हासिल गर्नु अमेरिकाको लक्ष्य हो- रुसी विदेशमन्त्री

Posted on March 03, 2022 | views : 760 |

फागुन १९, काठमाडौँ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकालाई नेपोलियन र हिटलरसँग तुलना गर्दै भनेका छन्, “विगतमा नेपोलियन र हिटलरको लक्ष्य नै युरोपमाथि विजय हासिल गर्नु थियो । जुन कुरा अहिले अमेरिकाले गरिरहेको छ । उनले युक्रेनी सरकार ‘नवनाजी’ सरकार भएको रुसी दाबीलाई पुनः एकचोटि दोहोर्‍याउँदै ग

Read More

भिजिट भिसामा यूएईस्थित दूतावासको संलग्नता भन्दै स्टाटस लेखेको अभियोगमा पाण्डेलाई तीन महिना सजाय

Posted on March 03, 2022 | views : 1011 |

फागुन १९, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा पत्रकार उमाकान्त पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।  उनलाई दुबई अदालतले मंगलबार तीन महिना जेल सजाय हुने फैसला गरेको हो । दुबई बसेर नेपाली पत्रकारिता गर्दै

Read More

स्मार्ट फोनको बढ्दो प्रयोग, यसमा रोग उत्पन्न गर्ने ब्याक्टेरिया हुन सक्ने

Posted on March 03, 2022 | views : 683 |

फागुन १९, काठमाडौँ । अहिले स्मार्टफोन सबैमा लोकप्रिय बनेको छ । स्मार्ट फोन बिना हामी कुनै पनि काम गर्न नसक्ने भएका छौं । कसैलाई भेट्नु परेमा, सम्पर्क गर्नु परेमा, गेम खेल्नु परेमा, गित सुन्नु या भिडियो हेर्नु परेमा अनि महत्वपूर्ण सुचना तथा जानकारी लिनु परेमा हामी स्मार्ट फोनकै प्रयोग गरिरहेका हुन्छौ

Read More

सपनामा मरिसकेको मान्छेको सपना देख्नुको अर्थ के हो ?

Posted on March 02, 2022 | views : 1029 |

फागुन १८, काठमाडौँ । सपनाले हामीलाई भविष्यको बारेमा केही संकेत दिन्छ र हाम्रा प्रियजनहरू जो अब यस संसारमा छैनन् उनीहरूले हामीलाई सपनाहरू मार्फत केही भन्न खोज्छन्। यदि तपाईको कुनै नजिकको सदस्यको कुनै रोगको कारण मृत्यु भएको छ र तपाईको सपनामा ऊ पूर्णतया स्वस्थ देखिन्छ भने यसको मतलब उसको जन्म कुनै राम्र

Read More

एसईईको प्रश्नपत्र छपाइ शुक्रबारबाट शुरू हुने

Posted on March 02, 2022 | views : 1051 |

फागुन १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ। जनक शिक्षा सामग्री केन्द्र लिम

Read More

रसिया-युक्रेन युद्ध: नेपालको मुद्रास्फीति दोहोरो अंकमा पुग्ने आँकलन

Posted on March 02, 2022 | views : 4962 |

फागुन १८, काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आँकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै चुलिएको मुद्रास्फीतिमा दुई देशबीचको तनावले आ

Read More

निर्वाचनको एक महिनाअघि मतपत्र छापिने

Posted on March 02, 2022 | views : 804 |

फागुन १८, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानक

Read More

एमसीसी अनुमोदन भएसँगै काठमाडौँमा बम आतंक

Posted on March 01, 2022 | views : 1171 |

फागुन १७, काठमाडौँ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै काठमाडौँमा बम आतंक मच्चिएको छ । केही दिनयता उपत्यकाका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परिरहेका बेला आज पनि भक्तपुरको कौशलटार र पेप्सीकोलामा बम भेटिएको हो । पेप्सीकोलामा एकै ठाउँ तीनवटा बम भेटिएको प्रहरीले जनाएको छ ।

Read More

युक्रेनमा गोली लागेर एक जना भारतीय विद्यार्थीको मृत्यु

Posted on March 01, 2022 | views : 1257 |

फागुन १७, काठमाडौँ । रूसले आक्रमण गरेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको जानकारी दिएका छन्। ती विद्यार्थी गोली लागेको जनाइएको छ। उन

Read More

युक्रेनबाट नेपालीको उद्धार जारी, २ सय १९ जना नेपाली सम्पर्कमा

Posted on February 27, 2022 | views : 791 |

फागुन १५, काठमाडौँ । युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ । जर्मनीस्थित नेपाली दूतावासले युक्रेन र

Read More

एमसिसी: वैकल्पिक विधिबाट पारित गर्ने तयारी

Posted on February 27, 2022 | views : 712 |

फागुन १५, काठमाडौँ । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर भएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमस

Read More

पलको आरोपपछि दुर्गेशको यस्तो स्पष्टीकरण

Posted on February 24, 2022 | views : 2129 |

फागुन १२, काठमाडौँ । पल शाहविरुद्ध बुधबार तनहुँको प्रहरी कार्यालयमा जबरजस्ती करणीको उजुरी परेपछि आरोपित शाहले बिभिन्न अडियो सार्वजनिक गरेका छन् । जसमा आफ्नै साथिहरुले आफूलाई नियोजित रुपमा फसाउने षड्यन्त्र गरेको नायक शाहले जानकारी गराएका छन् । प्रहरीले पक्राउ गर्न खोजिरहेको अवस्थामा नायक पल शाहले आफू

Read More

कोरोना महामारी वातावरणीय दृष्टिकोणले फलिफाप भएको वैज्ञानिकहरुको निष्कर्ष

Posted on February 23, 2022 | views : 700 |

फागुन ११, काठमाडौँ । कोरोना भाइरस महामारीले विश्वमा करोडौँ मानिसको मृत्यु भएको र खर्बौ नोक्सानी भएको भएपनि वातावरणीय दृष्टिले चाहिं यो महामारी फलिफाप भएको छ । वैज्ञानिकहरुका अनुसार महामारीको लकडाउनका कारण वातावरण स्वच्छ हुँदा चीनमा किर्तिमानी वर्षा भएको छ । लकडाउनले गर्दा हरितगृह ग्यास तथा अन्य प्रद

Read More

जन्तीलाई खाना पस्किन ढिलो भएपछि विवाह नै नगरी फर्किए दुलाहा

Posted on February 23, 2022 | views : 917 |

फागुन ११, काठमाडौँ । भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन् । बतौना गाउँको ईस्वरी टोलामा राजकुमार उरावँ विवाहका लागि पुगेका थिए । जन्ती दुलहीको घर पुग्दा विभिन्न रीतिरिवाज गर्न थालियो ।  कर्मकाण्ड चल्

Read More

युरोपेली मुलुकमा नेपाली कामदार माग, छिट्टै निर्णय लिने श्रममन्त्री श्रेष्ठको भनाइ

Posted on February 23, 2022 | views : 1389 |

फागुन ११, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरुले मौसमी कामदार विदेश पठाउँदा हुने अवसर र चुनौतीबारे छलफल गरेका छन् ।  मन्त्रालयमा आज भएको छलफलमा स्थानीय तहका प्रमुखहरुले कोरियाका कम्पनीहरुले आफ्नो क्षेत्रका युवालाई मौसमी कामदारका

Read More

टिकटकलाई चुनौति दिन भन्दै मेटाले ल्यायो टिकटक जस्तै फिचर रिल्स

Posted on February 23, 2022 | views : 595 |

फागुन ११, काठमाडौँ । मेटाले विश्वभरका फेसबुक प्रयोगकर्ताका लागि टिकटक जस्तै फिचर रिल्स सार्वजनिक गरेको छ । जुन विश्वका १५० भन्दा बढी देशमा रहेका आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि आउन लागेको हो । फेसबुकमा यो फिचर ल्याउने क्रममा सामाजिक सञ्जालको महारथी कम्पनीले नयाँ एडिटिङ फिचरका साथै विज्ञापनको वि

Read More

देउवा–ओली बीच ‘जेन्टल एग्रिमेन्ट’ ?

Posted on February 23, 2022 | views : 819 |

फागुन ११, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।  मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले

Read More

रूस–युक्रेन तनावले नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

Posted on February 23, 2022 | views : 921 |

फागुन ११, काठमाडौँ । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने

Read More