राजनीति |


पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

Posted on November 24, 2023 | views : 427 |

मङ्सिर ८, काठमाडौँ | संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो । यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबा

Read More

तीनकुनेबाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ(अपडेट)

Posted on November 24, 2023 | views : 496 |

मङ्सिर ८, काठमाडौँ | दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अध

Read More

तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ

Posted on November 24, 2023 | views : 485 |

मङ्सिर ८, काठमाडौँ | तिनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ ।  स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो । प्रहरीले पक

Read More

दुर्गा प्रसाईँ भन्छन्– जनताका लागि बोल्दा म ‘हाउस एरेस्ट’ हुनुपर्ने, गणतन्त्र यसैका लागि हो ?’

Posted on November 24, 2023 | views : 533 |

मङ्सिर ८, काठमाडौँ | आफ्नै घरमा नजरबन्दमा परेका गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे । ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने’ उनले प्रश्न गरे, ‘हामी

Read More

प्रशासनले भन्यो– दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन

Posted on November 24, 2023 | views : 387 |

मङ्सिर ८, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको छ ।  बिहीबार (हिजो) राष्ट्रिय

Read More

प्रहरीद्वारा दुर्गा प्रसाईँ आफ्नै घरमा नजरबन्द

Posted on November 24, 2023 | views : 1302 |

मङ्सिर ८, काठमाडौँ | गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी-प्रशासनले नयाँ रणनीति बनाएको छ । प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको

Read More

आज दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन तीनकुने केन्द्रित हुने

Posted on November 24, 2023 | views : 439 |

मङ्सिर ८, काठमाडौं | मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् ।  ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उन

Read More

प्रसाईँलाई समर्थन गर्दै रवीन्द्र मिश्रले भने- ०४७ को संविधानमा टेकेर नवीन समझदारीमा जाओस्

Posted on November 23, 2023 | views : 748 |

मङ्सिर ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन जनाएका छन् । प्रसाईंले व्यवस्था परिवर्तनको लागि आज काठमाडौंमा हजारौं मानिस उतारेपछि नेता मिश्रले समर्थन गर्दै आन्दोलन जारी राख्न भनेका हुन् । उनले फेशबुकम

Read More

दुर्गा प्रसाईंको आन्दोलन भोलिबाट तीनकुनेमा हुने

Posted on November 23, 2023 | views : 1459 |

मङ्सिर ७, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा आजबाट सुरु भएको राजा फर्काउने अभियान भोलिपनि जारी रहने भएको छ । जसरी भएपनि यो व्यवस्थालाई नासेर राजा फर्काउने उद्घोष गरेर आजबाट मैदान उत्रिएका प्रसाईंले भोलिबाट भने तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । आज उनी नेतृत्वको आन्दोलन बल्खु चोकमा

Read More

दुर्गा प्रसाईंलाई मेयर हर्कको प्रश्न: कसरी त्यति विधि पैसा कमाएछ ?

Posted on November 23, 2023 | views : 743 |

मङ्सिर ७, काठमाडौँ | धरान उपमहानगरका प्रमुख हर्कराज राईले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कसरी यत्तिको पैसा कमाएछन् भनेर प्रश्न गरेका छन् । प्रसाईं व्यवस्था बदल्नको लागि काठमाडौंमा आन्दोलनमा उत्रिएकै बेलामा मेयर राईले भने प्रसाईंको धन आर्जनबारे प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय मेयर

Read More

युवा संघको कार्यक्रम सकिएपछि ओलीकाे सवारी !

Posted on November 23, 2023 | views : 653 |

मङ्सिर ७, काठमाडौँ | नेकपा (एमाले)को भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको सवारी भएको छ । बिहीबार एमाले निकट युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा काठमाडौंस्थित तीनकुनेमा प्रदर्शनको आयोजना गरेका थिए । अपराह्नतिर उनीहरूको कार्यक्रम सकिसकेको थियो । कार्य

Read More

आज केही मात्रमा मात्र खुलेको काठमाडौँ भोलिदेखि बन्द हुन्छ: दुर्गा प्रसाईं

Posted on November 23, 2023 | views : 654 |

मङ्सिर ७, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौँ बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउन

Read More

दुर्गा प्रसाईँको कार्यक्रममा पुगे राप्रपा सांसद ज्ञानेन्द्र शाही

Posted on November 23, 2023 | views : 656 |

मङ्सिर ७, काठमाडौँ |  दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानमा राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । बल्खुमा जारी सभामा प्रसाईंसँग शाही पनि पुगेका हुन् । गणतन्त्रविरोधी अभियान्ता प्रसाईंको आन्दोलनलाई लिएर राप्रपामा दुई धार छ । राप्रपाको संस्थापन पक्षले प्रसाईंप्रति अ

Read More

बल्खुमा प्रदर्शनकारीको नारा– ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’

Posted on November 23, 2023 | views : 407 |

मङ्सिर ७, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा ठूलो संख्यामा उपस्थिति रहेको छ । सम्भावित सुरक्षा संवेदनशीलताको ख्याल गर्दै ठूलो संख्यामा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको छ । प्रदर्शनकारीहरुल

Read More

बल्खुमा प्रहरीले चलायो जामर भेहिकल

Posted on November 23, 2023 | views : 782 |

मङ्सिर ७, काठमाडौँ | बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर

Read More

तीनकुनेमा युवा संघको विशाल प्रदर्शन जारी (LIVE)

Posted on November 23, 2023 | views : 531 |

मङ्सिर ७, काठमाडौँ | नेकपा (एमाले) नेतृत्वको राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशाल प्रदर्शन तीनकुनेमा जारी रहेको छ । एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । एमाले नेतृत्वको युवा संघले सरकारका काम कारबाहीमाथि प्रश्न उठाउँदै प्रदर्शनको आयोजना गरेको हो ।

Read More

महेश बस्नेतलाई आन्दोलनको जिम्मा लगाएर पोखरा हानिए केपी ओली

Posted on November 23, 2023 | views : 364 |

मङ्सिर ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली पोखरा पुगेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आजबाट सुरु हुन लागेको केपी ओली कप टी-२० को उद्घाटनका लागि पोखरा पुगेका हुन् । जननेता मदन भण्डारीको सम्झनामा स्थापीत मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा हुन लागेको केपी ओली कप १५ मंसिर

Read More

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

Posted on November 23, 2023 | views : 1905 |

मङ्सिर ७, काठमाडौं | बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भ

Read More

हिंसा लम्ब्याउन प्रचण्ड राजावादी भइदिन सक्छन्, देव गुरुङको अभिव्यक्ति त्यसैको संकेत: महेश बस्नेत

Posted on November 23, 2023 | views : 410 |

मङ्सिर ७, काठमाडौं | नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजावादी हुनसक्ने आरोप लगाएका छन् । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनको क्रममा बोल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको बताए । उनले

Read More

प्रसाईँ र एमाले आवद्ध २३ सङ्गठनको प्रदर्शनः उपत्यकाको सुरक्षा व्यवस्था कडा

Posted on November 23, 2023 | views : 399 |

मङ्सिर ७, काठमाडौं | दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। दुई समूहले आज एकै समय काठमाडौँको तिनकुनेमा एमाले आवद्ध २३ सङ्गठनहरू र  बल्खु क्षेत्रमा मेडिकल व्यवसायी प्रसाईँले अहिले सा

Read More

आज काठमाडौंमा दुर्गा प्रसाईंको प्रदर्शन : यस्तो छ जुलुसको रुट

Posted on November 23, 2023 | views : 371 |

मङ्सिर ७, काठमाडौं | मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न सात स्थानबाट जुलुस निस्कने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको

Read More

१७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी

Posted on November 22, 2023 | views : 1808 |

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौँको १७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी गरेको छ। अहिले साँझ पाँच बजेपछि जुलुस निकाल्ने तयारी गरेको हो। यता युवासंघले पनि काठमाडौँको विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ। मंसिर ७ गते युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक

Read More

‘राति १० बजे आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले’

Posted on November 22, 2023 | views : 573 |

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा ‘डिस्टर्ब’ गरेको आरोप लागेको छ ।

Read More

‘अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न मसँग अनुमति लिनुपर्छ’ - दुर्गा प्रसाईँ

Posted on November 22, 2023 | views : 522 |

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने उनले बताए ।  यस्तै ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको

Read More