१७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी

Posted on: 22 Nov, 2023

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौँको १७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी गरेको छ। अहिले साँझ पाँच बजेपछि जुलुस निकाल्ने तयारी गरेको हो।

यता युवासंघले पनि काठमाडौँको विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ।

मंसिर ७ गते युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौंमा कार्यक्रम गर्दै छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!