पुस २८, चितवन | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताउएका छन् । यहाँ चितवनमा पत्रकारसँग कुरा गर्दै उनले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट
Read Moreपुस २८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ । आजको बैठकमा पार्टीको विधान संशोधनबारे छलफल गर्ने मुख्य एजेन्डा राखिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । पार्टीको विधान मस्यौदा समिति
Read Moreपुस २८, काठमाडौँ | संसद्मा प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो । प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो । यस्ता काममा केही समय बढी खेर गएकै कारण अहिलेसम्म आइपुग्दा जिम्मेवारीअनुरूप अलि
Read Moreपुस २८, काठमाडौँ | निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी कायम भएका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । आयोगले बिहान १० देखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिह्न प्रदान गरिने जनाएको छ । उम्मेदवारहरूमाथि परेका उजुरीम
Read Moreपुस २७, विराटनगर | मातृ वियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको घरैमा निधन भएको हो ।&
Read Moreपुस २७, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा बस्नेछ । पुस २५ र २६ गते केन्द्रीय राजनीतिक समितिको बैठक गरेको जसपाले आज केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा
Read Moreपुस २६, काठमाडौँ | क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरु व्याप्त भइरहेका छन् । बलात्कार सम्बन्धी कानूनको दुरुपयोग भएको अधिकांसको टिप्पणी छ । यसैबीच, नेपाली कांग्रेसका चर्चित नेता तथा सांसद डा. चन्द्र भण्डारीले यो मुद्दाको सन्दर्भला
Read Moreपुस २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो । सापकोटाले गौश
Read Moreपुस २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । भेटमा लामिछानेले चिनियाँ ठेकदारले विस्तार गरिरहेको नारायणगढ–बुटवल सडकखण्डको दुरावस्थाबारे ध्यानाकर्षण गराएको र राजदूतले सोङले आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्
Read Moreपुस २६, टिकापुर | नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टिकापुरमा आज सुरु हुने महाधिवेशन यही पुस २८ गतेसम्म चल्नेछ । महाधिवेशनमा सहभागी हुन देशभरका ७७ मध्ये ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रीय सदस्य अरुण कुमार चौधरीले जानकार
Read Moreपुस २५, काठमाडौँ | राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उमेदवारविरुद्ध दाबीविरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ । निर्वाचन आयोगको तालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो दाबीविरोध र उजुरी दिने समय तोकिएको थियो। मनोनयन दर्ता गरेका दुई जना उमेदवारविरुद्ध उजुरी परेको छ ।
Read Moreपुस २४, काठमाडौँ | निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारविरुद्ध
Read Moreपुस २३, काठमाडौँ | राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश क्लस्टरतर्फ ४ जनाले उम्मेदवारी दिएका छन्। हेटौंडा प्रदेश निर्वाचन कार्यालयमा गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट छुट्टाछुट्टै उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्। मुख्य न
Read Moreपुस २३, काठमाडौँ | राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कृष्ण सिटौलाले मनोनयन दर्ता गराएका छन् । विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् । गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाच
Read Moreपुस २३, काठमाडौँ | आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार पुस २४ गत
Read Moreपुस २२, काठमाडौँ | राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि उम्मेदवार टुंगो लगाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले सूचना जारी गर्दै १९ वटै उम्मेदवारको नामावली सार्वजनिक गरेका छन्। कोशी प्रदेशबाट महिलामा सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुरााम अधिकारी रहे
Read Moreपुस २२, काठमाडौँ | नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले बताए । उनका अनुसार कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक
Read Moreपुस २२, काठमाडौँ | राष्ट्रिय सभाका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्नुअघि इतर पक्षले छलफल थालेको छ । सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोटमा आन्तरिक छलफल थाल्दा शेखर कोइराला पक्षले आफ्नो छुट्टै दाबी गरेको छ । शेखर कोइराला, महामन्त्री गगन थापासहितका न
Read Moreपुस २२, काठमाडौँ | राष्ट्रिय सभा चुनावको भागबण्डा टुंग्याउन बसेको आज बिहान बसेको गठबन्धन बैठक सकिएको छ । बैठकपछि कांग्रेस नेता रमेश लेखकले भागबण्डा टुंगिएको बताए । लेखकका अनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट पाउने गरी भागबण्डा भएको हो । उनले क्लस्टरका बारेमा पनि धेरै ठ
Read Moreपुस २२, काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठकलगत्तै माओवादी पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले बताए । उनले भने, ‘गठबन्धनको बैठकपछि अध्
Read Moreपुस २१, काठमाडौं | राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले साथमा लैजाने ढोका बन्द भएको र सत्ता गठबन्धनमा रहेका दलहरूबीचमै सिट बाँडफाँट गर्ने निर्णय ग
Read Moreपुस २१, काठमाडौं | माइतीघर मण्डलबाट चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीसहित सात जना प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने, सबै नेपालीलाई स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखी डा. केसी सहितका युवाले शनिबार माइतीघर मण्डलमा श
Read Moreपुस २१, काठमाडौँ | विसं २०७९ को आमनिर्वाचनबाट नयाँ उमङ्ग, उत्साह बोकेर हामी जसरी प्रतिनिधिसभामा प्रवेश गरेका थियौँ, त्यसअनुरुप काम गर्न नसकिएको अवस्था छ । जुन उद्देश्यले नेपाली जनताले हामीलाई चुनेर पठाएका थिए, त्यसअनुसार काम गर्न नसक्दा दुःख लागेको छ । पछिल्लो एक वर्षमा सोचेअनुरुप कानुन बनाउन सकेनौँ
Read Moreपुस २१, काठमाडौँ | नेपाली कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भोलि दिउँसो १ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Read More