समाज |


बंगलादेशसँगको विद्युत् बिक्री वार्ता सकारात्मक, विद्युत् निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने

Posted on February 23, 2024 | views : 215 |

फागुन ११, काठमाडौँ | नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता  गर्ने सहमति भएको छ । प्राधिकरणका कार्

Read More

सांसदको आरोपप्रत्यारोपले संसद बैठक स्थगित

Posted on February 23, 2024 | views : 180 |

फागुन ११, काठमाडौँ | सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोप प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले विधेयक पास गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले असहयोग गरेको आरोप लगाएपछि सुरु भएको सत्तापक्ष र प्रतिपक

Read More

सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?

Posted on February 23, 2024 | views : 198 |

फागुन ११, काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।  यसअघि बिहीबा

Read More

बिहे गरेको ६ वर्षसम्म पनि सन्तान नजन्मिएपछि पत्नीलाई सामूहिक बलात्कार गराउने पुरुष पक्राउ

Posted on February 23, 2024 | views : 239 |

एजेन्सी | भारतको मध्यप्रदेश राज्यस्थित मुरैना जिल्लामा एक व्यक्तिले आफ्नै श्रीमतीलाई सामूहिक बलात्कार गराएका छन् । यो अचम्मको घटना जिल्लाको मटाबसैया थाना क्षेत्रको खेडा गाउँको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ६ वर्षसम्म श्रीमती आमा नबन्दा श्रीमानले सन्तान जन्माउने इच्छामा श्रीमतीलाई दुई श्रमिकको हा

Read More

मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु

Posted on February 23, 2024 | views : 617 |

फागुन ११, विराटनगर | मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्। आरजे २९जिबी १५६१ भ

Read More

नक्कली नोट सहित एक जना बाराबाट पक्राउ

Posted on February 23, 2024 | views : 251 |

फागुन ११, बारा | बाराको निजगढ नगरपालिका-९  स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो ।  ईल

Read More

आजको मौसमः यी तीन प्रदेशमा बर्षाको सम्भावना

Posted on February 23, 2024 | views : 232 |

फागुन ११, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।  दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने

Read More

बैतडीमा मलामी बोकेको जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

Posted on February 22, 2024 | views : 329 |

फागुन १०, धनगढी | बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् । बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु

Read More

सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न अनुमति

Posted on February 22, 2024 | views : 392 |

फागुन १०, काठमाडौँ | बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए । बलात्कार आरोपमा क

Read More

बलात्कार आराेपमा एकजना पक्राउ

Posted on February 22, 2024 | views : 151 |

फागुन १०, ईलाम | ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई  प्रहरीले पक्राउ गरेको छ ।  शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका-१

Read More

काठमाडौंमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

Posted on February 22, 2024 | views : 373 |

फागुन १०, काठमाडौँ | काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले वाग्मती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिइन् ।  काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा

Read More

त्रिविको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

Posted on February 22, 2024 | views : 247 |

फागुन १०, काठमाडौँ | त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।   उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले

Read More

भारतमा किसान आन्दोलन उग्र, एककाे मृत्युः २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

Posted on February 22, 2024 | views : 189 |

फागुन १०, नयाँ दिल्ली | पञ्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्, वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरू बीचको झडपमा एक किसानको मृत्यु भए पछि यो निर्णय लिइएको हो ।  किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप

Read More

हुम्लाको चंखेलीका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Posted on February 22, 2024 | views : 183 |

फागुन १०, काठमाडौँ | हुम्लास्थित चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रूद्रबहादुर वली, असिस्टेन्ट सब–इन्ज

Read More

जिल्ला अदालतको फैसला बदरको मागसहित क्रिकेटर सन्दीप उच्च अदालतमा

Posted on February 22, 2024 | views : 371 |

फागुन १०, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन ग

Read More

नेपाल ‘ए’ टीमलाई हराउँदै क्यानडाले जित्यो एकदिवसीय सिरिज

Posted on February 22, 2024 | views : 222 |

फागुन १०, काठमाडौँ | नेपाल ‘ए’ टीमलाई पराजित गर्दै क्यानडाले एकदिवसीय सिरिज जितेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस कि

Read More

चैत १ गते काठमाडौंमा राप्रपा नेपालले वृहत प्रदर्शन गर्ने

Posted on February 22, 2024 | views : 160 |

काठमाडौं, १० फागुन । राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको  छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न  ज

Read More

नेप्से परिसूचक पौने २१ अंकले घट्यो

Posted on February 22, 2024 | views : 219 |

फागुन १०, काठमाडौँ | नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।  यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्द

Read More

रुस–युक्रेन युद्धमा बागलुङका युवकको मृत्यु

Posted on February 22, 2024 | views : 762 |

फागुन १०, गण्डकी | रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको मृत्यु भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए। गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उनको भनाइ छ । पर्यटक भिसामा गत असोज

Read More

काठमाडौँ उपत्यकामा छिटफुट वर्षा

Posted on February 22, 2024 | views : 224 |

फागुन १०, काठमाडौँ | अहिले पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।  बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा फाट्टफट्ट वर्षा भएको छ।  मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाका बल्खु, कालिमाटी, टेकु, सुन्धारा आसपासमा

Read More

सम्बन्ध बिग्रेपछि महिलाको गोप्य फोटो र भिडियो परिवारलाई पठाउने युवक पक्राउ

Posted on February 22, 2024 | views : 334 |

फागुन १०, काठमाडौँ | महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् । साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थी सामाजिक सञ

Read More

विक्रम हुमागाईंले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड

Posted on February 22, 2024 | views : 281 |

फागुन १०, रौतहट | सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी हुमागाईंले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा  जिम्मेवारी सम्भालेका हुन् । सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय सुनसरी  बाट सरुवा भएर आएका एसपी हु

Read More

सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित

Posted on February 22, 2024 | views : 261 |

फागुन १०, बारा | बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरुले बिहीबार आन्दोलन गरेका छन् । पीडितहरुले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक

Read More

संसदमा प्रधानमन्त्रीलाई फटाहा भनेपछि...

Posted on February 22, 2024 | views : 396 |

फागुन १०, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरुले नियमापत्ति गरेका छन् ।  बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि

Read More