समाज |


भारतका पूर्व क्रिकेटरले गरे आत्महत्या

Posted on June 20, 2024 | views : 520 |

असार ६, काठमाडौँ । भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।  ५३ वर्षीय पूर्वक्रिकेटर डेभिडले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफ्

Read More

वीरगंजबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

Posted on June 20, 2024 | views : 255 |

असार ६, पर्सा । वीरगंज महानगरपालिका-१० स्थित ब्ल्याक हावर क्याफेमा जुवातास खेलिरहेको अवस्थामा क्याफे संचालक सोही  महानगरपालिका-१० बस्ने २४ वर्षीय रोसन मेहता समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी पोष्ट शिव पार्वती र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक

Read More

देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने

Posted on June 20, 2024 | views : 324 |

असार ६, काठमाडौँ । नेपालमा १० दिनअगाडि नै मनसुन भित्एरि पनि अझै देशभर फैलिन सकेको छैन। आगामी आइतबारसम्म भने देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन लुम्बिनी प्रदेशसम्म पुगे पनि त्यसभन्दा पश्

Read More

सिरहामा हत्याको अभियोगमा पक्राउ

Posted on June 20, 2024 | views : 213 |

असार ६, सिरहा । सिराहाको गोलबजार नगरपालिका-१० धरमपुर बस्ने ३५ वर्षीय गेनिलाल सदाको हत्या गरेको अभियोगमा उनकै मामा शिवु सदाको छोरा २८ वर्षीय संजय सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरू बिच सामान्य वादविवाद भई कुटपिट हुँदा संजयले बाँसको लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका गेनिलालको उतिम

Read More

मधेसको नीति तथा योजना आयोगको उपाध्यक्षमा शाह नियुक्त

Posted on June 20, 2024 | views : 217 |

असार ६, जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार शाह नियुक्त भएका छन् । विहिबार मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी निकट मानिने शाहलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।  शाहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्कुल अफ सोसल साइन्स अन्तर्गत विज्ञान नीति अध्

Read More

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

Posted on June 20, 2024 | views : 270 |

असार ६, काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय

Read More

विराटनगरमा बिहेमा पाहुना आएका युवाको छुरा प्रहार गरी हत्या

Posted on June 20, 2024 | views : 480 |

असार ६, विराटनगर | सुनसरीबाट विराटनगर पाहुना खान आएका एक युवकको बुधवार राति छुरा प्रहार गरी हत्या भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दुहवी नगरपालिका-१२ का अक्लेशकुमार यादवलाई विराटनगर महानगरपालिका-४ इक्राइका गणेश यादवले छुरा प्रहार गरेर हत्या गरेका हुन् । शरीरका विभिन

Read More

फुटबलको विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

Posted on June 20, 2024 | views : 382 |

असार ६, काठमाडौँ । पुरुष फुटबलको विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ। विश्व फुटबल महासंघ (फिफा)को पछिल्लो वरियता क्रममा नेपाल एक सय ७३ औँ स्थानमा उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा दक्षिण एसियाली टोलीमध्ये भारत एक सय २४, मालदिभ्स एक सय ६०, भुटान एक सय ८३, बङ्गलादेश एक सय

Read More

भरतपुरमा श्री एयरको परीक्षण उडान शुरु

Posted on June 20, 2024 | views : 284 |

असार ६, चितवन । श्री एयरले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो । अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन् । बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री

Read More

नेपाल फर्किएपछि रोहित भन्छन्, ‘ब्याटिङ अझ राम्रो गर्न सकेनौँ’

Posted on June 20, 2024 | views : 66 |

असार ६, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसक्दा पराजित भएको बताएका छन्। विश्वकपमा नेपाललले अन्तिम दुई खेलमा टेस्ट टोली विरुद्ध लो स्कोरिङ खेलका बाबुजत पराजित हुँदा टेस्ट टोलीलाई पराजित गर्दै ‘सुपर आठ’ पुग्ने मौका गुमाएको थियो। कप्तान रोहितले पिच

Read More

नेपाल फर्किएपछि रोहित भन्छन्, ‘ब्याटिङ अझ राम्रो गर्न सकेनौँ’

Posted on June 20, 2024 | views : 309 |

असार ६, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसक्दा पराजित भएको बताएका छन्। विश्वकपमा नेपाललले अन्तिम दुई खेलमा टेस्ट टोली विरुद्ध लो स्कोरिङ खेलका बाबुजत पराजित हुँदा टेस्ट टोलीलाई पराजित गर्दै ‘सुपर आठ’ पुग्ने मौका गुमाएको थियो। कप्तान रोहितले पिच

Read More

नक्सालमा सडकमुनि छोपिएको भैरव खुला गराइयो

Posted on June 20, 2024 | views : 314 |

असार ६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नक्सालमा सडकमुनि छोपिएको भैरवलाई गएको मंगलबार खुला गराइएको छ । नक्साल भगवतीको मन्दिरबाट नागपोखरीतर्फ जाँदा मध्य भाग (कमलपोखरीबाट प्रहरी प्रधान कार्यालय जाने सडक (सम मार्ग) को पनि मध्य भागमा नै पर्छ) मा चार ढुङ्गे (त्यङ्ग ठां) मा सवारी साधन गुड्ने कालोपत्रे

Read More

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

Posted on June 20, 2024 | views : 244 |

असार ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त

Read More

सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन गरी विश्लेषण उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ- प्रधानमन्त्री

Posted on June 20, 2024 | views : 250 |

असार ६, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको

Read More

भारतको गोवाबाट दुई नेपाली किशोर पक्राउ

Posted on June 20, 2024 | views : 234 |

असार ६, काठमाडौं । भारतको गोवास्थित पानाजीमा ९८ हजार भारु पर्ने इलेक्ट्रिक स्कुटर चोरेको आरोपमा दुई नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अल्टिन्हो पानाजीका ५० वर्षीय दामोदर नाइकको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनले अल्टनिहोको खुला जमिनमा स्कुटर पार्किङमा राखिएकामा चोरी भएको भन्दै

Read More

धादिङमा जिप दुर्घटना, एक जनाको मृत्यु

Posted on June 20, 2024 | views : 283 |

असार ६, धादिङ । धादिङको सिद्धलेकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित खिर्रेमा ज १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोक बहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ

Read More

जब २४ वर्षीय युवक ६७ वर्षीय वृद्ध बनेर क्यानडा जान खोजेपछि...

Posted on June 20, 2024 | views : 391 |

असार ६, काठमाडौं । भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई पक्राउ गरेका छन् । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा थिए ।  युवकको साथमा नक्कली पासपोर्ट पनि भेटिएको छ । यो घटना १८ जुनको हो । ५ः२० बजे आसपास प्रोफाइलिङ र बिहेभियर डिटेक्शन

Read More

भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु

Posted on June 20, 2024 | views : 182 |

असार ६, काठमाडौँ । भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरुले विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्य

Read More

सर्लाहीको बागमतीमा बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १७ घाइते

Posted on June 20, 2024 | views : 489 |

असार ६, सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको लु १ ख ८८४८ नम्बरको बस सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको लरी ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Posted on June 20, 2024 | views : 411 |

असार ६, काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली  तथा बाँकी भू-भागमा आंशिक

Read More

कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

Posted on June 19, 2024 | views : 490 |

असार ५, काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो ।  यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाए

Read More

चिरपट प्रहारबाट एक जनाको मृत्यु, चिरपट हान्ने प्रहरी फन्दामा

Posted on June 19, 2024 | views : 277 |

असार ५,  सिरहा । सिरहामा मामाको छोराले चिरपट प्रहारगर्दा फूपुको छोराको मृत्यु भएको छ। गोलवजार नगरपालिका १० धर्मपुरका २८ वर्षिय फेकु भन्ने संजय सदाले आफ्नै फूपुको छोरा ४० वर्षिय गेनी सदायमाथि समान्य विवादमा चिरपट प्रहारगर्दा मृत्यु भएको हो ।  गएराती करिव १० बजे खानाखाने समयमा खानाकै विषयमा

Read More

सुकीको जन्मदिन मनाउने क्रममा म्यान्मामा २२ जना पक्राउ

Posted on June 19, 2024 | views : 316 |

असार ५, काठमाडौँ । कारागारमा रहनुभएकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको जन्म दिन मनाउने क्रममा म्यान्माका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् ।  म्यान्माको दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा प्रहरीले लामो समयसम्म सु की जस्तै देखिने गरी आफ्नो कपालमा फ

Read More

सहकारीसम्बन्धि संसदीय छानबिन समिति कानुनी परामर्शमा

Posted on June 19, 2024 | views : 250 |

असार ५, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।  बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

Read More