समाज |


सुर्खेतमा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

Posted on March 12, 2024 | views : 503 |

फागुन २९,  सुर्खेत | सुर्खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बारा जिल्ला घर भई हाल सुर्खेतकाे वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन्। सुर्खेत प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेको समयमा पट्टेलकाे शव घाँटी काटिएको अ

Read More

भारतको राजस्थानमा लडाकु जहाज दुर्घटना

Posted on March 12, 2024 | views : 412 |

फागुन २९, काठमाडौं | भारतमा एक लडाकु जहाज दुर्घटना भएको छ । दुर्घटना राजस्थान राज्यको जैसलमेरमा भएको दुर्घटनामा परेको जहाजका चालक सकुशल भएको भारतीय मिडिया एनडीटीभीले उल्लेख गरेको छ । तेजास नामक लडाकु जहाज भारतले निर्माण गरेको जहाज हो जुन सन २००१ बाट सञ्चालनमा आएको हो । दुर्घटनाको जानकारी भारतीय वाय

Read More

जन्तीलाई खानामा माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न

Posted on March 12, 2024 | views : 671 |

फागुन २९, काठमाडौं | खानको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं-४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरहरुले खानामा माछा नखुवाएको भन्दै भनाभन गरेपछि कुटाकुट नै भएको थियो। कुटाकुटमा परी बेहुलाका बुबा घाइते भएका

Read More

इलाममा उपनिर्वाचन: कुन पार्टीको को-को छन् आकाङ्क्षी?

Posted on March 12, 2024 | views : 383 |

फागुन २९, काठमाडौँ | आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन् ।  गत निर्वाचनमार्फत निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्

Read More

दाइजोमा सुनको सिक्री नपाएपछि बिहे नै रद्द, बेहुलासहित जन्ती प्रहरी नियन्त्रणमा

Posted on March 12, 2024 | views : 498 |

फागुन २९, पर्सा | सञ्जय मिश्रा | जन्तीलाई माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लजास्पद  घटना दोहोरिएको छ।  देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्

Read More

राष्ट्रिय सभा निर्वाचन: कांग्रेस उम्मेदवार शर्माको पक्षमा १७ मत मात्रै

Posted on March 12, 2024 | views : 422 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभाको अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा कांग्रेस उम्मेदवार युवराज शर्माले आवश्यक मत पाउन सकेनन्। उम्मेदवारी दर्ता क्रम अनुसार शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सुरुमा मतदान भएको थियो। प्रस्तावको पक्षमा १७ मत मात्रै परेको छ। मतदानमा ५६ खसेको थियो। शर्म

Read More

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले मतदान नगर्ने

Posted on March 12, 2024 | views : 280 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनैपनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिएका हुन् । बैठकका अध्यक्ष पदक

Read More

राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस

Posted on March 12, 2024 | views : 207 |

फागुन २९, काठमाडौँ | राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको हो ।  मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसको तर्फबाट शर्मालाई र माओवादीको तर्फबाट दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।  राष्ट्रि

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ

Posted on March 12, 2024 | views : 732 |

फागुन २९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।  फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौँ आएकी उन

Read More

पाँच राजनीतिक दलबिच ७ बुँदे लिखित सहमति

Posted on March 12, 2024 | views : 327 |

फागुन २९, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा

Read More

होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार

Posted on March 12, 2024 | views : 1087 |

फागुन २९, जनकपुरधाम | जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार रामानन्दचोकस्थित सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी

Read More

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

Posted on March 12, 2024 | views : 254 |

फागुन २९, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले सबैलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । रास्वापाका २१ जना सांसद रहेका छन् । ती मध्ये

Read More

आजको मौसम: केही प्रदेशमा छिटफुट वर्षा हुनसक्ने

Posted on March 12, 2024 | views : 219 |

फागुन २९, काठमाडौं | हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।  दिउँसो देशका पहाडी भू-

Read More

पारस खड्का नेतृत्वको टीमले जित्यो लिजेन्ड कप टी-१० क्रिकेटको उपाधि

Posted on March 11, 2024 | views : 288 |

फागुन २८, काठमाडौँ | लिजेन्ड कप टी(१० क्रिकेटको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ र

Read More

कर्णाली पुलमा गुडिरहेकाे ट्रकमा आगलागी, पुलका केही लठ्ठामा क्षति

Posted on March 11, 2024 | views : 366 |

फागुन २८, काठमाडौँ | बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लठ्ठामा समेत क्षति पुगेकाे छ।  सोमबार दिउँसो वीरगंजबाट महेन्द्रनगर जाँदै गरेको ना पा ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासी आगलागी भएको थियो। ट्रकमा रहेका चालक र सह–च

Read More

बाजुरा केन्द्रबिन्दु भएर ४.३ रेक्टरको भूकम्प

Posted on March 11, 2024 | views : 339 |

फागुन २८, काठमाडौँ | बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जगाडा आसपास केन्द्रबिन्दु भएर  ४ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

Read More

महोत्तरीबाट २० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ

Posted on March 11, 2024 | views : 301 |

फागुन २८, काठमाडौँ | महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्द

Read More

नेपाली दूतावासले वास्ता नगरेको भन्दै रुसी फौजका नेपालीले भारतसँग गरे उद्धारको याचना

Posted on March 11, 2024 | views : 262 |

फागुन २८, काठमाडौँ | रुसी फौजमा भएका नेपालीहरुले भारतसँग सहयोगको याचना गरेका छन् । उनीहरुले सहयोगको याचना गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रुसी फौजमा भएका नेपालीहरुको समूहमा पहिले २५ जना भए पनि अहिले पाँचमात्रै भएको, अरुको अत्तोपत्तो नभएको भिडियोमा एक युवाले बताएका छन् । दुई आफ्

Read More

लिजेन्ड कप उपाधि जित्न रेस्ट अफ नेपाललाई टी-२० विश्वकप टोलीले दियो १०२ रनको लक्ष्य

Posted on March 11, 2024 | views : 486 |

फागुन २८, काठमाडौँ | लिजेन्ड कप टी-१० क्रिकेटको फाइनल खेलमा सन् २०१४ को टी-२० विश्वकप टोलीले रेस्ट अफ नेपालसामु १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको टी-२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन

Read More

दक्षिण कोरियामा करिब पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने सरकारको चेतावनी

Posted on March 11, 2024 | views : 152 |

फागुन २८, सियोल । दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । चिकित्सकहरूको सङ्ख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सुरु भएको हड्तालले दक्षिण को

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Posted on March 11, 2024 | views : 223 |

फागुन २८, काठमाडौँ | छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कास्की, बर्दिया, धनुषा, पर्सा लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।  कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा सापकोटा चोकमा हेम्जाबाट पोखरातर्फ  जाँदै गरेको ग.३ प ९०२५ नम्बरको मोटरसाइकल 

Read More

पुर्व मन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

Posted on March 11, 2024 | views : 240 |

फागुन २८, काठमाडौँ | पुर्ब मन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन।श्रेष्ठ तत्कालीन तनहुँ बिकास समितिको सभापति पनि थिईन । श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी,दिने

Read More

घरभित्र पसेको भन्दै कुटपिट गरी युवकको हत्या

Posted on March 11, 2024 | views : 490 |

फागुन २८, धनगढी | घरभित्र पसेको भन्दै धनगढीमा एक युवकको कुटपिट गरि हत्या गरिएको छ। सोमबार बिहान साढे ३ बजेतिर धनगढीका महेश राना छिमेकी मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका थिए। सोही बेला उनी माथि मीनबहादुरका परिवार र छिमेकी मिलेर आक्रमण गरे। कैलालीका प्रहरी उपरीक्षक पदम सिङ बिष्टका अनुसार कुटपिट

Read More

दार्चुलामा भिरबाट लडेर प्रहरी जवानको मृत्यु

Posted on March 11, 2024 | views : 538 |

फागुन २८,  दार्चुला |  दार्चुलामा प्रहरी जवान सुवान चौधरीको भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान अन्दाजी ११: ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडी रहेको भिरबाट लडेर प्रहरी जवान चौधरीको मृत्यु भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ।  प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का

Read More