समाज |


युएईमा सडक दुर्घटनामा परी रुपन्देहीका युवाको ज्यान गयो

Posted on June 26, 2024 | views : 778 |

असार १२,  आबुधावी । युएईको आबुधावीमा सडक दुर्घटनामा परी रुपन्देहीका एक युवाको मृत्यु भाएको छ । आइतवार सार्वजनिक विदाको दिन राती आबुधावीको बनियास चाईन क्याम्प नजिक सडकमा बसको ठक्करबाट रुपन्देही गजेडी १ का ३५ वर्षीय तारानाथ चापागाईं को ज्यान गएको हो । चापागाईं पछिल्लो साढे दुई वर्ष यता आबुधा

Read More

टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शिर्ष स्थानमा

Posted on June 26, 2024 | views : 420 |

असार १२,  काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी- २० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् । आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् । यस अघि शिर्ष स्थानमा रहेका भारतका सूर्यकुमार य

Read More

भैरहवा जाँदै गरेको ‘भीआईपी’ सवार जहाज काठमाडौं फिर्ता

Posted on June 26, 2024 | views : 900 |

असार १२, काठमाडौँ । प्रतिकूल मौसमका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ । योजना आयोगका अनुसार जहाजमा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित आयोग टोली थियो । बुद्ध एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाज प्रतिकूल म

Read More

घामले पग्लियो अब्राहम लिंकनको मूर्ति

Posted on June 26, 2024 | views : 357 |

असार १२, वाशिङटन डीसी । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको मैनको मूर्ति पग्लिएको छ । सप्ताहन्तमा राजधानी वाशिङ्टन डीसीमा तापक्रम बढेपछि गर्मीले लिंकन मेमोरियलमा राखिएको अब्राहम लिंकनको ६ फिटको मैन मूर्ति पग्लिएको हो ।  सुरुमा मूर्तिको टाउको पग्लिएको थियो । त्यसपछि बिस्तारै मैन पग्लिएर मूर

Read More

केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो

Posted on June 26, 2024 | views : 282 |

असार १२, काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले रुपमा पक्राउ गरेको छ । मदिरा घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो । सोधपुछ पछि सीबीआईले बयान रेकर्ड गर्यो र बुधबार बिहान केजरीवाललाई राउज एभिन्यू अदालतमा पेश गर्न लागेको छ । सुनुवाइपछि

Read More

मन्त्रीहरूले सिंहदरबारबाट निर्देशन दिने मात्र होइन : मन्त्री अर्याल

Posted on June 26, 2024 | views : 249 |

असार १२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् । बुधवार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बताएका हुन् ।  उनले मन्

Read More

जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध

Posted on June 26, 2024 | views : 392 |

असार १२, चितवन । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी द

Read More

लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिम घोषणा, को को छन् टिममा?

Posted on June 26, 2024 | views : 277 |

असार १२, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा हुने सिडार्स महिला फुटबल प्रतियोगिताका लागि अन्तिम २२ सदस्यीय टोलीको घोषणा गरिएको छ । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार टोलीको घोषणा गरेका हुन् । महिला टोलीले जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा प्रतियोग

Read More

‘इट्स माइ शो’ विवादबारे सुरज सिंह ठकुरी : ‘मैले बनाएको ब्रान्ड ध्वस्त भयो’

Posted on June 26, 2024 | views : 418 |

असार १२, काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद सेलाएको छैन । उक्त कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् । यसैबीच, ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसबारेमा ट

Read More

विवाहपछि सोनाक्षीको भावुक नोट

Posted on June 26, 2024 | views : 334 |

असार १२, काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन् । विवाहपछि सोनाक्षी सिन्हाको यो विवाह बारे भारतमा अनेकौं विवाद भएका छन् । हिन्दु- मुश्लिम विवाह भन्दै कैयौं ठाउमा सोनाक्षीको विरोध गरिएको छ ।  यसैबीच सोनाक्षीले एक भ

Read More

भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित

Posted on June 26, 2024 | views : 250 |

असार १२, काठमाडौँ । भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । एनडीए गठबन्धनबाट सभामुखका उम्मेदवार बनेका बिरलालाइ ध्वनि मतबाट सभामुख चुनिएको हो । बिरला दोस्रो पटक सभामुख बनेका छन् । यस अघिको लोकसभाको कार्यकालमा पनि उनी नै सभामुख बनेका थिए ।  सभामुखको चयनमा सत्ता पक्ष र विपक्षी द

Read More

फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीमा छुटे

Posted on June 26, 2024 | views : 415 |

असार १२, काठमाडौँ । पथरी- सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्। पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार (असार १० गते) २० हजार धरौटीमा काफ्लेलाई रिहा गरेको जिल्ला प्रहरी क

Read More

लमजुङमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

Posted on June 26, 2024 | views : 218 |

असार १२, काठमाडौँ । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ ।

Read More

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

Posted on June 26, 2024 | views : 169 |

असार १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर  प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बधाइ

Read More

झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर

Posted on June 26, 2024 | views : 232 |

असार १२, काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन्। मङ्गलवार विशेष अदालतले मुद्दाको सुनुवाइ गर्दै प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै म

Read More

कास्की र लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु

Posted on June 26, 2024 | views : 352 |

असार १२, कास्की | कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा महानगरपालिका-२७ आरुपाटाका २ वर्षीय अनमोल सुनार रहेका छन्। रानाभाटको बुधबार बिहान सवा २ र सुनारको शव ३ बजे मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीले

Read More

अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको फैसला आज नआउने

Posted on June 26, 2024 | views : 260 |

असार १२, काठमाडौँ । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज पनि फैसला नसुनाउने भएको छ । आजका लागि फैसला सुनाउने भनिएको सो रिटको पेसी स्थगितको सूचीमा परेको छ । गत जेठ २३ गते प्रधानन्यायाधीश नेतृत्वको संव

Read More

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने?

Posted on June 26, 2024 | views : 296 |

असार १२, कैलाली । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्। बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका  डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

Posted on June 26, 2024 | views : 517 |

असार १२, काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मुल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ ।  यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइर

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

Posted on June 26, 2024 | views : 275 |

असार १२, काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरुमा तथा गण्डकी , कर्णाली र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र

Read More

केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज

Posted on June 25, 2024 | views : 253 |

असार ११,  काठमाडौँ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले खारेज गरेको छ । दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ । जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको

Read More

विदेशबाट आएका युवकको होटलमा मृत्यु: ‘सेक्स पावर’ बढाउने औषधी सेवनबाट मृत्यु भएको आशंका

Posted on June 25, 2024 | views : 4774 |

असार ११,  वीरगन्ज । सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको मृत्यु भएको छ।  यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न हो

Read More

रंग लगाउने क्रममा अरिंगालले टोकेर २४ वर्षीय युवकको मृत्यु

Posted on June 25, 2024 | views : 332 |

असार ११,  काठमाडौँ । ललितपुरको कुमारीपाटीमा अरिंगालले टोकेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी घर भएर काठमाडौँको अनामनगर बस्दै आएका २४ वर्षीय तेज नारायण चौधरी छन् । असार ८ मा साँझ युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा अरिंगालले टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क

Read More

करोडौंको जग्गा हड्पेर बनाइएको घरमा वन कार्यालयले चलायो डोजर

Posted on June 25, 2024 | views : 663 |

असार ११,  सिरहा | मुकेश कुमार यादब । सिरहामा वनको जग्गा अतिक्रमण गरी बनाईएको घरमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। करिव २ वर्ष अगाडी पुर्व पश्चिम राजमार्ग संगै टासिएको करिव ४ कठ्ठा वनको जग्गा अतिक्रमण गरी बनाएको चार कोठे घरमा  जडिभिजन वन कर्यालय लहानले आज डोजर लगाएर घर भत्काएको हो ।&nbs

Read More