२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमेन्ट सेक्सन नै अफ गरेर प्रकाशमानले दिए देउवालाई फेसबुकमार्फत् बधाई !

२०७८, २९ मंसिर बुधबार ०७:१३

मङ्सिर २९, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस १४ औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन्। सिंहले बुधबार सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्न नमिल्नेगरी देउवालाई बधाई दिएका हुन्।

नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउवालाई समर्थन गर्ने भएपछि उनलाई सामाजिक सञ्जालमा नैतिकता बेचेको आरोप लगाउँदै विभिन्न कमेन्ट गरेपछि सिंहले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाएका हुन्।

सभापतिमा निर्वाचित भएका देउवालाई प्रकाशमान, विमलेन्द्र निधि, कल्याण गुरूङले समर्थन गरेका थिए। मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालाई हराउँदै उनी दोस्रो पटक सभापतिमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु