पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर २९, काठमाडौँ | </b>नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ कायम गरिएकोे महासंघले जनाएको छ । <br></p>

