लाेकसेवाले खुलायाे २८४ पदमा विज्ञापन ! केमा कति ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>मङ्सिर २९, काठमाडौँ | </b>लाेकसेवा आयाेगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको लागि ठूलाे संख्यामा विज्ञापन गरेकाे छ। आयाेगले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि भारी संख्यामा विज्ञापन गरेकाे हाे।<br></p><p>आयाेगले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले याेग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेकाे हाे। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिन सक्नेछन्।</p><p>विज्ञापन अनुसार राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको प्रथम पत्रकाे परीक्षा आगामी माघ २९ गते दिनकाे ११ बजे हुनेछ। प्रथम पत्रमा उर्त्तिण परीक्षार्थीहरुले अन्य पत्रकाे परीक्षा दिन पाउने लाेकसेवा आयाेगले जनाएकाे छ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply