पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ ९, काठमाडौँ | </b>हप्ताको पहिलो दिन आज नेपाली बजारमा सुन चाँदीको भाउ केही घटेको छ। आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो।<br></p><p>नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ।यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रुपैयाँ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरेको छ।</p>

